अटोखबर

Tata MotorsTata Motors

मारुती सुजुकीको इग्निस फेसलिफ्ट भर्सन अक्टोबरदेखि बजारमा आउँदै


नेपालखबर
काठमाडौं, साउन १७

मारुती सुजुकीको इग्निश फेसलिफ्ट भर्सन अक्टोबरदेखि बजारमा आउने भएको छ। इन्जिनमा ५ स्पीड म्यानु र ५ स्पीड एएमटी अटोमेटिक ट्रान्समिसन दिएको छ। हाईस्पिड अलर्ट, एबीएस, इबीडी उपलब्ध रहेको छ।

पेट्रोल र डिजेल दुई इन्जिन रहेको यसमा १.२ लिटर सिरिज फोर सिलिन्डर इन्जिन रहेको छ। यसको इन्जिन ६ हजार आरपीएममा ८२ बीएचपी पावरका साथै ४२ सय आरपीएममा ११३ एनएम टर्क रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार भारतीय बजारमा आउन लागेको फेसलिफ्ट भर्सनमा न्यु बम्पर, ग्रिलसँगै न्यु फेब्रिक र ड्याशबोर्ड रहेको छ। इन्फोटेनमेन्ट सिस्टम, न्यु स्मार्ट प्ले स्टुडियो सिस्टमसँगै एलइडी प्रोजेक्टर हेडल्याम्प विथ एलइडी डिआरएलएस रहेको छ।

साउन १७, २०७६, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors