अटोखबर

Tata MotorsTata Motors

होन्डाका कारमा एयरब्यागको समस्या, भारतबाट ५ हजार कार फिर्ता हुने


नेपालखबर
काठमाडौं, साउन १६

सवारीसाधन निर्माता होन्डाले भारतबाट ५ हजार ८८ वटा कारहरु फिर्ता लिने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार होन्डाले कारमा एयरब्यागमा समस्या रहेको देखिएपछि कारहरु फिर्ता लिन लागेको हो।

कम्पनीको अनुसार यी सबै कारहरु २००३ देखि २०१३ सम्म बिक्री भएको कारहरु हुन्। विशेषगरी पुराना मोडलका ज्याज, सिटी, सिभिक, अकार्ड र सीआर बी कारहरु फिर्ता लिन लागिएको बताइएको छ। यी कारहरुमा लगाइएको एयरब्याग भने टकाता कम्पनीले बनाएको हो।

कम्पनीले एयरब्यागमा समस्या देखिए नजिकको सर्भिस सेन्टरमा सम्पर्कमा आउन उक्त मोडलका कारधनीलाई सूचित गरेको छ। सन् २०१९ मा होन्डाले भन्दा अगाडि फोर्ड र भोल्भोले पनि कार फिर्ताको घोषणा गरेका थिए।

साउन १६, २०७६, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors