hongkong

‘हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि?’ दीप श्रेष्ठले गाएको गीतजस्तै ४ दसकपछि ७ समुद्रपारि बस्दा पनि सपनाचाहिँ किन जन्मगाउँकै आउँछ अझै !

कमल पौड्याल
कमल पौड्याल

‘यो लेखको बिट मार्दै गर्दा अहिलेको भाषामा ‘हङकङको अत्याधुनिक सुविधा’ सम्पन्न ४६ तलाको १२ सय स्क्वायर फिटको छतमुनिबाट फेरि स्वदेशको सन् ८० को दसकको जीवनशैलीमा हराएँ, निकै बेर।’

कमल पौड्याल
कमल पौड्याल

‘कृष्टि चुङ पनि अरू पत्रकारले जस्तै हङकङका नेपाली अवैध रेस्टुरेन्टमा मात्रै जान्छन्, लापरबाही गर्छन् र आगलागी हुन्छ भन्ने आशयको समाचार बनाउन चाहन्थिन्। मेरो जवाफमा त्यो पाउन नसकेपछि उनले विषयवस्तु मोडिन्।’

कमल पौड्याल
कमल पौड्याल

‘जीवनमा एकैपटक एकै परिवारका दुई जनाको मलामी गएको यो दोस्रोपटक हो। पहिलोपटक बाबा–छोराको मलामी गएको थिएँ। योपटक बाबा–छोरीको।’

जुनु राना
जुनु राना

follow us on twitter

@nepalkhabar24

‘खै उहाँहरू त एक लाखको पलङमा सुत्नुहुन्छ क्यारे आजकल’ भन्दै ओलीले माओवादीको आलोचना गर्दा एकजना हङकङे कमरेडले बीचमै हात उठाए र भने, ‘कमरेड अरूको पार्टीको मात्र हैन, हाम्रो पार्टीको पनि कुरा गरौं।’

?php echo $this->item->jcfields[87]->value!=''?$this->item->jcfields[87]->value:$this->item->jcfields[80]->value; ?>
कमल पौड्याल

हङकङलाई कर्मभूमि बनाएर स्थायी रूपमा बसोवासरत झन्डै ३० हजारको संख्यामा रहेका नेपालीलगायत अल्पसंख्यक समुदायलाई सुरक्षा कानुनले के असर गर्छ त?

?php echo $this->item->jcfields[87]->value!=''?$this->item->jcfields[87]->value:$this->item->jcfields[80]->value; ?>
कमल पौड्याल

नेपालको इतिहासमा कृष्णप्रसाद भट्टराईपछि प्रधानमन्त्री निवासबाट दुइटा पुराना नोकिया माेबाइल, हातका औंठी, केही जोर कपडासहित यौटा बाकस बोकेर निस्किने उनी दोस्रा नेता थिए।

?php echo $this->item->jcfields[87]->value!=''?$this->item->jcfields[87]->value:$this->item->jcfields[80]->value; ?>
कमल पौड्याल

‘राजनीतिक घटनाक्रम हेर्दा प्रचण्ड अहिले बाढी आएको ठूलो नदीको भंगालोबीचमा छन् जस्तो लाग्छ, मलाई। न अगाडि बढ्न सजिलो छ न पछाडि फर्किन नै।’

?php echo $this->item->jcfields[87]->value!=''?$this->item->jcfields[87]->value:$this->item->jcfields[80]->value; ?>
कमल पौड्याल

‘जसले जे भने पनि कोइरालाले राजतन्त्र काँधबाट झारेर भुइँमा नराखेको भए यति चाँडै नेपालमा गणतन्त्र आउने थिएन। तर गिरिजाप्रसाद कोइराला नेपालको त्यो आलंकारिक पदको पहिलो हकदार हुन् भन्ने मेरो बुझाइलाई सबैले ताली बजाउनुपर्छ भन्ने छैन।’

?php echo $this->item->jcfields[87]->value!=''?$this->item->jcfields[87]->value:$this->item->jcfields[80]->value; ?>
कमल पौड्याल

‘सेनाको जनरलबाटबाट रिटायर्ड राणा केही वर्षअगाडि हृदयाघातबाट स्वर्गे भए भन्ने सुनें। मचाहिँ कोभिड–१९ ले जुराएको फुर्सदमा हङकङको आकाशमुनि बसेर पुराना तस्बिर हेर्दै संस्मरणको गुन्द्री बुन्दै छु।’

?php echo $this->item->jcfields[87]->value!=''?$this->item->jcfields[87]->value:$this->item->jcfields[80]->value; ?>
कमल पौड्याल

आखिर किन विदेशबाट नेपाल जाँदा सबै नराम्रो मात्रै देखिन्छ त? हाम्रो देशमा राम्रा कुरा छँदै छैनन् त? यसपालिका केही घटना-परिघटनाले पनि सधैंझैं मेरो मन भने छोए।

?php echo $this->item->jcfields[87]->value!=''?$this->item->jcfields[87]->value:$this->item->jcfields[80]->value; ?>
कमल पौड्याल

नेपाली सेनाका सेनापति र भारतीय सेनाका सेनापति एकअर्काका सेनामा मानार्थ सेनापति हुने प्रथा सरकारले तुरुन्त अन्त्य गर्नुपर्छ।

?php echo $this->item->jcfields[87]->value!=''?$this->item->jcfields[87]->value:$this->item->jcfields[80]->value; ?>
डा. चुरा थापा

Page 1 of 4

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors