ad ad

बाइक


हिरोको धेरै माइलेज दिने मोटरसाइकलको उत्पादन बन्द

हिरोको धेरै माइलेज दिने मोटरसाइकलको उत्पादन बन्द

नेपालखबर
साउन १, २०७६ बुधबार १२:३५,

भारतीय कम्पनी हिरोले एचएफ डिलक्स इको मोटरसाइकलको उत्पादन बन्द गरेको छ। कम्पनीले एचएफ डिलक्स इको बाइक धेरै माइलेज दिने मोटरसाइकलमा पर्ने गर्थ्याे। यो मोटरसाइकल सन् २०१४ मा बजारमा ल्याइएको थियो।

हिरोको यो मोटरसाइकलमा १०० सीसीको ४ स्ट्रोक इन्जिन जडान गरिएको थियो भने ७.८ पीएसको पावर र ८ एनएमको टर्क जेनेरेट रहेको थियो।

एक लिटरमा मोटरसाइकले करिब ८८ किलोमिटर माइलेज दिने गरेको यो मोटरसाइकलको मूल्य ३९ हजार ९ सय भारु रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .