चितवन–३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन परिचालन समिति गठन गरेको छ।
यो क्षेत्रबाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सिफारिस भएकी छन्।
नेपाली कम्यूनिष्ट पार्टी चितवनको गत शुक्रबार बसेको बैठकले ५१ सय सदस्यीय निर्वाचन समिति गठन गरेको नेकपाका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए।
बैठकले केन्द्रीय सदस्य ईश्वरी भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गरेको छ भने विभिन्न उपसमिति समेत गठन गरेको छ।
222
Shares

प्रतिक्रिया