ad ad

बागमती


दुई वर्षका छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भीरबाट लड्दा दुवैको मृत्यु

दुई वर्षका छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भीरबाट लड्दा दुवैको मृत्यु

फाइल फाेटाे


नेपालखबर
जेठ १६, २०८० मंगलबार १९:४५, धादिङ

धादिङमा भीरबाट लडेर आमा–छोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका २ वर्षीय छोरा साजनको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घरनजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भीरबाट लडेकी हुन्।

दुवैजनाको  उपचारका क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .