सिप्रदी ट्रेडिंग प्रालिको आधिकारिक सर्भिस सेन्टर जय देव ट्रेडिंग प्रालि राजधानीको ग्वार्कोमा सञ्चालनमा आएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगक लागि आधिकारिक सर्भिस सेन्टर मार्फत जय देव ट्रेडिङ्ग प्रालिले आइतबार देखि कामठकमाडौँमा संचालनमा ल्याएको हो।
उद्घाटन समारोहमा बोल्दै सर्भिस सेन्टरका सञ्चालक जय प्रकाश चौधरीले यस क्षेत्रमा बिक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा सर्भिस सेन्टरले नयाँ आयाम ल्याउने कुरामा आफू विश्वस्त रहेको बताए।
टाटा मोटर्सका सम्पूर्ण रेन्जका गाडीको सर्भिस सुविधा दिने बताइएको छ। सर्भिस सेन्टर सातै दिन, २४ सै घण्टा खुल्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया