ad ad

अटो


टाटा मोटर्सको शोरुममा 'मनसुन मेनिया', यस्ता छन् अफर

टाटा मोटर्सको शोरुममा 'मनसुन मेनिया', यस्ता छन् अफर

नेपालखबर
असार ४, २०७६ बुधबार १०:४५,

टाटा मोटर्स र यसको नेपालका लागि अधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ्ग प्रालिले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक शोरुममा आजदेखि सुरु भई ८ गतेसम्म सञ्चालन हुनेछ।

यो कार्यक्रममा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतको गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्ज गर्न पाउने कम्पनीले जनाएको छ।

कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा विशेष सुविधा, प्रत्यक बुकिङ्गमा स्मार्टफोन, प्रत्येक गाडीको मूल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकटलगायतका विशेष आकर्षणहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .