नेपाल टेलिकमले उपत्यकामा आइतबारदेखि फोरजी सेवा सञ्चालन गर्ने



नेपाल टेलिकमले आइतबारदेखि उपत्यकामा फोरजी सेवा सुरु गर्ने जनाएको छ। फोरजी सेवाको उद्घाटन आइतबार सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले गर्ने कार्यक्रम छ।

नेपाल टेलिकमले सुरुमा काठमाडौँमा र त्यसपछि देशव्यापी सेवा सञ्चालन गर्ने जनाएको छ। टेलिकमले अहिले १२ एमबिपिएस क्षमताको थ्रिजी इन्टरनेट सेवा दिइरहेको छ। फोरजी सेवा सञ्चालन भएपछि ३० एमबिपिएस को गतिमा इन्टरनेट सेवा सञ्चालन हुने जनाइएको छ।

यद्यपि फोरजी सेवाको मूल्य हालसम्म तोकिएको छैन।

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 16:25:45

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमान्डौ को रक्तकालीमा स्थित ६ तल्लाको घर गर्लम्म ढलेपछिको बिहान छिमेकी दैनिकी पूजा गर्दै| यो घर बैसाख २९ को दोश्रो पराकम्पनपछि ढलेको थियो, तर त्यहाँ कुनै मानवीय क्षति भने भएन|

    भूकम्प स्मृतिः वैशाख १२ का यी १२ तस्‍विर

    ठीक दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पमा परी हजारौं मान्छे घाइते भएका थिए, लाखौं घर...

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...