सुबिधा बढाउँदै ‘डिजिटल नेपाल’ नयाँ भर्सनमा



छोटो समयमा नै नेपाली प्रयोगकर्ता माझ लोकप्रीय एप ’डिजिटल नेपाल’ ले आफ्नो नयाँ संस्करण २.१.१.२, सार्वजनिक गरेको छ। प्रयोगकर्ताले एपमा भएका विभिन्न सामग्रीहरु प्रयोग गर्ने तरिका साथै सुस्त गतिको इन्टरनेट सुविधा भएको ठाउँमा पनि एपमा भएका सामग्रीहरु पहिले भन्दा चाडो खुल्ने बनाएकोले गर्दा प्रयोगकर्तालाई पहिले भन्दा प्रयोगमा अझ सहज हुने “डिजिटल नेपाल” एप निर्माता कम्पनि आईटेक नेपालले बताएको छ।


डिजिटल नेपाल एपमा पाउन सकिने सेवा सुविधाहरु

ताजा समाचार, एफ एम रेडियो, राशिफल, रोजगारीका अवसरहरु, साहित्य, लोडसेडिङ्ग, एल्लो पेज, अनुवाद, नेपाली क्यालेन्डर (पात्रो),  उमेर गणना, बिनिमयदर,  सुन चाँदी मुल्य,  कुकिङ गाइड,  एस एम एस,  नाम सुझाव,  संविधान,  मिति परिवर्तन,  एकाई परिवर्तन,  जग्गा एकाई परिवर्तन, याट क्यालकुलेटर,  ज्योतिषीय फलहरु, मुहुर्तहरु, गोत्र, थर, प्रवर, आजको पञ्चाङ्ग समेटिएको छ।

डिजिटल नेपाललाई गुगल प्लेस्टोरमा Digital Nepal टाइप गरेर सर्च गरी वा सिधै यो लिङ्कमा https://play.google.com/store/apps/details?id=com.DigitalNepal क्लिक गरेर पनि डाउनलोड वा अपग्रेड गर्न सकिने कम्पनिले बताएको छ।

प्रकाशित ५ पुस २०७३, मंगलबार | 2016-12-20 12:12:13

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • साडी, स्वीटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका एकल जीवन बिताउँदै आएका रोल्पाका महिला

    सीप सिकेर जीवन बदल्ने प्रयास गर्दैछन् रोल्पाका यी एकल महिला

    उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन। सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद...

  • परासर आश्रमतनहुँको सेती र मादी नदीको किनारमा अवस्थित परासर आश्रम

    पर्यटकीय स्थलमा बदलिँदै छ व्यास क्षेत्र

    पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७...

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...