यस्ता छन् २१ दुर्लभ तस्वीर



मानव इतिहासमा केही त्यस्ता क्षणहरु हुन्छन्, जसको पुनरावृत्ति हुदैँन । त्यस्तै केही क्षणहरु यी २१ दुर्लभ तस्वीरमा हेर्नुहोस् ।

१. भारतको पहिलो स्याटेलाइट ‘द एप्पल’लाई गोरुगाडाले बोकिदैँ 

२. एमजिएम को सुरुको ‘क्रेडिट’ सुटिङ गरिदैँ (१९२८)

३. बंगलादेशको स्वतन्त्रता युद्धमा हिन्दुहरुलाई पहिचान गर्न खतना गरिएको नगरिएको हेर्दै पाकिस्तानी सैनिक (१९७१)

४. क्वागा नामक जनावरको फोटो लण्डन चिडियाखानामा । अहिले यो जनावर लोप भइसकेको छ । (१८७०)


५. विम्बल्डनमा पहिलो अन्तर्राष्ट्रिय खेल (१८८३)

६. रानी एलिजाबेथ बेलायती राइफल एल८५ पड्काउदैँ (१९९३)

७. रुसी प्रधानमन्त्री दिमित्री मेद्वेदेव युवावस्थामा

८. १९६३ मा नौसेनाको हटलाइन, जुनबेला गुगल म्याप थिएन


९. रुसको सेन्ट पिटर्सवर्गमा वास्तविक सैनिकहरुले खेलेका चेसको खेल (१९२४)


१०. लङ आइल्याण्डमा आइन्स्टाइन (१९३९)

११. टाइटानिकको अन्तिम फोटो


१२. रिचार्ड बर्टनसँग विवाह गरेको दिन एलिजावेथ टेलर


१३. बिल क्लिन्टर र हिलारी क्लिन्टनका बीच रोमान्टिक क्षण


१४. इटालीको फ्लोरेन्सस्थित उफुजी ग्यालरीमा १९१३ को डिसेम्बरमा मोनालिसाको प्रदर्शन


१५. तन्नेरी ओसामा बिन लादेन आफ्ना जुडो प्रशिक्षकसँग


१६. नोभेम्बर २०, १९४७ मा रानी एलिजावेथ प्रिन्स फिलिपसँग विवाहबन्धनमा बाँधिदै


१७. आफ्नो छोरा ब्रेन्डन लीका साथ ब्रुस ली


१८. १९८१ मा झ्यालबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक व्यक्तिसँग कुरा गर्दै मुहम्मद अली


१९. १९६० मा फिडेल क्यास्ट्रो चे ग्वेभाराका साथ माछा मार्दै


२०. आफ्नो एक फ्यानको मोजामा अटोग्राफ दिदैँ माइकल ज्याक्सन


२१. युवा ओबामा दम्पती

स्रोत : क्लिकसागा डटकम

प्रकाशित १७ साउन २०७३, सोमबार | 2016-08-01 15:02:10

प्रतिकृया दिनुहोस

  • नौ वर्षका मार्च तियान बोइदिहार्जो

    १८ वर्षे प्रोफेसर!

    नौ वर्षको उमेरमा विश्वविद्यालयको विद्यार्थी बनेका एक युवा १८ वर्षको उमेरमा ‘युनिभर्सिटी अफ क्यालिफोर्निया’ सहप्राध्यापक बनेका छन्। हङकङमा जन्मिएका...

  • बाँदर र हरिणको अनौठो प्रेम

    जापानका वैज्ञानिकहरुले एक यस्तो भिडियो फुटेज फेला पारेका छन्, जहाँ एउटा बाँदरले हरिणसँग सम्भोग गर्ने कोशिस गरिरहेको देखाइको छ। शोधकर्ताहरुले २०१५...

  • यस्तै थियो त जिससको वास्तविक अनुहार?

    क्रिष्चियन धर्मको केन्द्रीय पात्र जिसस क्राइष्टको चित्र त हामीले जहाँसुकै देखेका छौँ। लामो दाह्री र कपाल, गोरो छाला, नीलो आँखा र लामो कपडा। तर...

  • चीनमा शौचालय विस्फोट, १ को मृत्यु, ७ घाइते

    उत्तरी चीनको शान्जी प्रान्तमा एउटा सार्वजनिक शौचालय पड्किँदा एकको मृत्यु र सातजना घाइते भएका छन्। शौचालयको ढलट्यांकीमा थुप्रिएको मलमूत्रबाट कडा...

  • यस्तो थियो भिन्चीको नउडेको विमान

    लियोनार्दो दा भिन्ची मोनालिसा वा अन्तिम रात्रीभोजजस्ता चित्रका कारण चर्चित छन्। आफ्नो समयको एक विख्यात इन्जिनियरको रुपमा उनले अनेकौँ डिजाइन र...

  • यी जुम्ल्याहाको एउटै पति

    माथि तस्वीरका यी महिलाहरु किन खुसी देखिएका होलान्? सुन्दा चकित पर्नुहुन्छ, यिनीहरु एकै पुरुषलाई विहे गर्न पाएकोमा खुसी साटिरहेका छन्। हो, हामीले...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • तिब्बतमा नयाँ सरकार प्रमुख

    नेपालसँग सिमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्र सरकार प्रमुखमा छि चाला चयन भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी ल्हासा कमिटिका पूर्व प्रमुख चाला...

  • तस्विरमा यस्तो देखियो राष्ट्रपति भण्डारीकी छोरीको विवाह

    शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु,...

  • ८ जनासँग छ, सबैभन्दा गरीब ५० प्रतिशतको जति नै सम्पत्ति

    विश्वका आठ सबैभन्दा धनी व्यक्तिसँग सबैभन्दा गरीब आधा जनसंख्या बराबरको सम्पत्ति रहेको अक्सफाम नामक सँस्थाले जनाएको छ। संसारभर आर्थिक वृद्धि भइरहँदा...

  • ...तर साथी निकै एक्लो छु अहिले

    रअ बार्जले यमजस्ता धेरैलाई र्‍यापप्रेमी समूह नजिक पुर्यायो। रअ बार्जमा देखाएको सक्रियता र प्रतिभाकै कारण उनी धेरै युवा र्‍यापरको रोल मोडल बनेका...