आईटीएफ डिभिजन– २ च्याम्पियनसिप खेल्न टेनिस टोली बैंकक जाँदै



आईटीएफ डिभिजन– २ च्याम्पियनसिप खेल्न नेपाली लनटेनिस टोली थाइल्यान्डको बैंकक जाने भएको छ। शनिबार टोली त्यसतर्फ जान लागेको हो। प्रतियोगितामा समान ३–३ पुरुष÷महिला गरी ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष खेलाडीहरुमा सम्यकभूषण वज्राचार्य, आर्यन गिरी र आदित सुवेदी रहेका छन्। महिलामा प्रेरणा कोइराला, अभिलाषा विष्ट र सलोनी तामाङ छन्। अभिलाषा भने हाल प्रशिक्षणका लागि

मलेसियामा रहेकाले उनी त्यत्तैबाट बैंकक जाने कार्यक्रम छ। प्रशिक्षकमा रामकृष्ण जिसी छन्।

टोलीलाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे। प्रतियोगिता जनवरी ८ देखि सुरु भइ २१ तारिखसम्म चल्नेछ।

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 17:42:19

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...