श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रबेश



नेपाल श्रीलंकालाई हराउँदै चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा नेपालले १–० ले श्रीलंकालाई हराएको हो।

खेलको ८८ औं मिनेटमा सपना लामाले पहिलो गोल गर्दै नेपाललाई जिताएकी हुन्। श्रीलंकालाई हराएसँगै नेपाल ९ अंकका साथ टोली विजेता बनेको छ।

यसअघि नेपालले माल्दिभ्सलाई ९–० तथा भुटानलाई ८–० ले हराएको थियो। 

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 16:30:09

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत

    केन्द्रिय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ६ दशमवल ९४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर सबैभन्दा बढी...

  • राजनीतिक संवाद जारी राखेर अगाडि बढ्ने पाँच दलको निर्णय

    पाँच राजनीतिक दलको बालुवाटारमा बसेको बैठकले राजनीतिक संवादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ। मंगलबार बेलुका प्रधानमन्त्री निवास...

  • यस्तो छ कांग्रेसले सार्वजनिक गरेको 'स्थानीय तह निर्वाचनको घोषणापत्र'

    स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसको तयार पारेको चुनावी घोषणापत्र आज मंगलबार सार्वजनिक भएको छ। स्थानीय निर्वाचनको लागि तयार पारिएको घोषणापत्र...

  • चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    ओबरमा भारतको हरियो बत्तीको खाँचो

    चिनियाँ अग्रसरताको एक पेटी एक मार्ग (ओबीओआर– ओबर) अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभको प्रथम अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी तीव्र हुँदै...