काठमान्डौ को रक्तकालीमा स्थित ६ तल्लाको घर गर्लम्म ढलेपछिको बिहान छिमेकी दैनिकी पूजा गर्दै| यो घर बैसाख २९ को दोश्रो पराकम्पनपछि ढलेको थियो, तर त्यहाँ कुनै मानवीय क्षति भने भएन|
फोटो फिचर

भूकम्प स्मृतिः वैशाख १२ का यी १२ तस्‍विर

ठीक दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पमा परी हजारौं मान्छे घाइते भएका थिए, लाखौं घर भत्किएका थिए। यसबाहेक सांस्कृतिक सम्पदा, मठ...

समाज

बच्चाले ‘गर्छ’ सिक्तैन

शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम राम्रोसँग गर्दा मानिसले कैयौं सीपको प्रयोग गर्छ भन्नु...

भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)
समाज

भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको भूकम्पले लाखौं नेपाली घरबारविहीन भएका थिए। ती सबैले...

कारोबार

तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले नेपालखबरसँग भने, ‘जेठ १ गतेबाट लकिङ सिस्टमलाई...

रमझम

के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि बन्द सत्रमा प्रतिस्पर्धी सदस्यहरुलाई विभिन्न सीपमूलक...

समाज

पोखरामा अब उपचार सुविधासहितको एम्बुलेन्स

पोखरामा उपचारसहितको सुविधायुक्त एम्बुलेन्स भित्रिएको छ। अब पोखरामा कोही गम्भीर बिरामी वा घाइते भए निशुल्क फोन नम्बर १०२ मा फोन गरेपछि सुविधा सम्पन्न एम्बुलेन्स साइरन बजाउँदै ‘पारामेडिक्स’सहित...

नवराज सिलवाल
राजनीति

गोदावरी घरमा पुर्‍याइएका डीआर्इजी सिलवाल अस्पताल भर्ना

अदालतमा उपस्थीत गराउनु भनिएका डिआर्इजी नवराज सिलवाल उनको निवास गोदावरी पुर्‍याइए लगत्तै बिरामी भएको भन्दै अस्पताल भर्ना भएका छन्।

फोटो फिचर

सोम–सन्ध्यामा पशुपतिको शिव आरती

धर्ती सन्ध्याको घुम्टोमा ओझेल पर्न थालेपछि दीप प्रज्वलन सुरु हुन्छ र भक्ति संगीतको धुनले हिन्दुहरुका लागि पवित्र मानिने सो क्षेत्र गुञ्जायमान हुन थाल्छ। पशुपति पुग्ने जोकसैलाई संगीतको तालमा आरती...

 पाँचथर सदरमुकामको फिदिम बजार
राजनीति

मेची पहाडका मुख्य सहर–नगरमा को–को लड्दैछन्?

सुदूर पूर्व (मेची) का पहाडी जिल्लामा पनि चुनावी सारगर्मी बढेको छ। मेची पहाडका ताप्लेजुङ, इलाम र पाँचथरमा प्रमुख पदहरूमा कतै उम्मेदवार तोकिसकिएको छ भने कतै भ्याइनभ्याइ छ। धेरैजसो ठाउँमा चाहिँ...

ले पेन र म्याक्रोन
राजनीति

फ्रान्सको राष्ट्रपतीय निर्वाचनः को हुन् म्याक्रोन र ले पेन?

फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा मध्यपन्थी इम्यानुएल म्याक्रोन र दक्षिणपन्थी नेतृ मरिन ले पेनबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ। आइतबार भएको पहिलो चरणको निर्वाचनमा यी दुई उमेदवारले सबैभन्दा...

नवराज सिलवाल
समाज

डिआईजी नवराज सिलवाल बयानका लागि प्रहरी नियन्त्रणमा

कार्यसम्पादन मूल्यांकन फाराम किर्ते गरी पेश गरेको अभियोगमा मुछिएका नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा परेका छन्। बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको कार्यालयमा परामर्श...

रमझम

‘अन्डररेटेड’ सनुप

सनुप विभिन्न चरणमा फरक फरक शैलीका सङ्गीतबाट प्रभावित भए। तर उनले गर्न चाहेको खास कामकुरो के हो अझै बुझिनसकेको बताउँछन्। मानौं, जीवन जस्तै सङ्गीत बुझ्ने कुरा होइन, मात्रै अनुभूत गर्ने हो। भन्छन्,...

कारोबार

थानकोट डिपोको भण्डारण क्षमता दोब्बर

एक दिन मात्रै आपूर्तिमा अवरोध देखिने वित्तिकै काठमाडौंमा पेट्रोलियम पदार्थको हाहाकार हुने गरे पछि निगमले थानकोट डिपोको क्षमता दोब्बर बनाएको हो। ‘हामीले मट्टीतेलको ट्यांकीलाई सफा गरेर पेट्रोल...

राजनीति

दाहाल र ओलीले एक घण्टा के कुरा गरे?

एमाले अध्यक्ष ओलीले मन्त्रिपरिषदको बैठक नटुङ्गीदै हतारहतार बालकोट पुगेका प्रधानमन्त्रीलाई मोर्चासँगको सहमतिको आधार र संविधान संसोधनको मस्यौदाबारे लिखित हेरेपछि यसबारे पार्टीमा छलफल गर्ने जानकारी...

बाहिरी चक्रपथको स्केच नमूना
समाज

बाहिरी चक्रपथको चक्कर

बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) यो महिनाभर मन्त्रिपरिषदमा लगिने भइएको छ। यसका लागि शहरी विकास मन्त्रालयले गृहकार्य गरिरहेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले चैत अन्तिम साता...

राजनीति

दुई चरणमा निर्वाचन गर्ने सहमति, मोर्चाले आन्दोलन फिर्ता लिने

सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबारदेखि भइरहेको वार्ता अन्ततः सहमतिमा गएर टुंगिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको वार्ताले...

लगानी बोर्डको कार्यालय
कारोबार

३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद...

म्यागेजिन

उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो पाइला–पाइला अँध्यारो टेकेर उज्यालोतर्फ हिँड्न आतुर...

मुस्ताङ यात्रामा पूर्वप्रधानमन्त्री भट्टराई र छोरी मानुषी
म्यागेजिन

छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि भट्टराईलाई लेखेको दुर्लभ पत्र प्रस्तुत छ, जसमा उनले...

समाज

बच्चाले खाना खाँदैन? यसो गर्नुहोस्

बालबालिकाहरुको खानपानको समस्या व्यवहारिक समस्यामध्ये पहिलो नम्बरको मानिन्छ। यो उमेर बालबालिकाहरुको शरिरिक विकास छिट्छिटो हुने गरेको र चालको बिकास मोटर डेभलपमेन्टको समय हो। यसका लागि पौष्टिक खाना र...

म्यागेजिन

पाँचपोखरी जाँदा जे देखियो जे भोगियो

खोलाको किनारैकिनार दुःखको क्याराभान दौडियो भने कस्तो देखिएला? चौँरीको पिठ्युमा दुःखको भारी बोकाएर हिडाउँन पाए कति सजिलै यो उकालोमा गोडा लाग्थे होलान्! इन्द्रावतीको बहाव धारिलो तारे भीर माथिबाट हाम...

कथाकार नवीन विभास
म्यागेजिन

रोल्पा–राजनीतिको नवीनतम आख्यान

पचासको मध्ये दशकदेखि ०६२/६३ सम्मको अवधिमा ‘रोल्पा’ यस्तो नाम थियो, सुन्दैमा कतिको निँद खल्बलिन्थ्यो, कतिको नसानसामा रक्तसञ्चार बढेर नयाँ उत्साह पैदा हुन्थ्यो। नेपालभित्र मात्रै होइन, विश्वकै आँखा र...

समाज

रानीवनको रिसोर्टलाई फेवातालको बाटो प्रयोग गर्ने अनुमति

फेवातालसँगै रानीवन क्षेत्रमा रिसोर्ट तथा भवन बनाउन चलखेल सुरु भएको छ। फेवातालको बाटो प्रयोग गरेर रिसोर्ट सञ्चालन गर्न पोखरा महानगरले अनुमति दिएको खबर सार्वजनिक भएसँगै विरोधको आवाज सुनिन थालेको छ।

समाज

भूकम्पको इपिसेन्टरमा चुनावको चर्चा भन्दा किस्ताको चिन्ता

राष्ट्रपति, प्रधानमन्त्री, पार्टीका शीर्ष नेता तथा प्रशासकहरुले ठूला आश्वासन दिएपनि एउटै पूरा नभएकोमा बारपाकका भूकम्प प्रभावित खेमराज घले आक्रोशित छन्। बारपाक पुग्ने बाटो दुई बर्षभित्रमा कालोपत्रे...

समाज

थुनिएको अरुण तत्कालै फुट्ने खतरा नरहेको स्थानीय प्रशासनको निष्कर्ष

संखुवासभाको भाटखोला गाउँपालिकाअन्तर्गत स्याक्सीला गोला क्षेत्रमा थुनिएको अरुण नदी ‘तत्कालै फुट्ने खतरा नरहेको’ जिल्ला दैवीक प्रकोप उद्धार समितिले निष्कर्ष निकालेको छ।

राजनीति

दाहाल सरकारले दाबी गरेका १०३ उपलब्धी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा सरकार बनेपछिको करिव ९ महिना कार्यकालमा गरेका प्रगतिहरुको विवरणलार्इ सरकारले सार्वजनिक गरेको छ। प्रधानमन्त्री प्रचण्डको निजी वेबसाइट सीएमप्रचण्ड डट...

राजनीति

संसोधन विधेयक परिमार्जन भए मोर्चा पनि चुनावमा भाग लिन तयार

सरकारसँग शुक्रबार बेलुका भएको वार्तामा नयाँ संशोधन विधेयक पनि परिमार्जन गर्ने सहमति भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि निर्वाचनमा भाग लिने सम्भावना बढेको छ।

नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई फोरम नेता उपेन्द्र यादव
राजनीति

फोरम-नयाँ शक्ति एकताका लागि बाबुराम भट्टराईकै नेतृत्वमा वार्ता समिति

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले पार्टी एकता गर्नका लागि एकता संयोजन समिति गठन गरेका छन्। नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा समिति गठन भएको हो।

नवराज सिलवाल
समाज

डिआईजी सिलवालमाथि किर्ते प्रकरणमा छानबिन

आईजीपी नियुक्ति प्रकरणमा सरकारी कागजात किर्ते गरी पेश गरेको अभियोगमा डिआईजी नवराज सिलवालमाथि छानबिन हुने भएको छ। सर्वोच्च अदालतमा आईजीपी नियुक्ति मुद्दामा सिलवालले कागजात ‘लिकेज’ गरी पेश गरेको...

समाज

पहिलो पटक चितवनमा फिरन्ते हावाशील

ठूलो घाउँके हावाशीलको नेपाल साइनो खास सघन छैन। यद्यपी चितवन वाहेकका अरु केही ठाउँमा यो चरा घुम्दै–फिर्दै आएको रेकर्ड छ। ‘पहिलो पटक सन् १९७१ मा यो चरालाई काठमाण्डूको आकाशमा उडेको एक विदेशीले देखेका...

रोचक

ओथारो बसेर चल्ला कोरले अब्राहमले

मान्छे ओथारो बसेर चल्ला कोरल्योभन्दा झट्ट विश्वास नलाग्न सक्छ, तर तलका यी तस्वीर हेर्नुस् त, तपाईं चकित हुनु हुनेछ। फ्रान्सका अब्राहम पोइन्सेभलले माऊ कुखुराले जस्तै ओथारो बसे अनि चल्ला कोरले।...

राष्ट्रिय जनता पार्टी घोषणा गर्दै पाँच मधेसकेन्द्रित दलका शीर्ष नेताहरु
राजनीति

'मधेसी सपना र क्रान्तिको एकीकरण'

उनले तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीचको एकतालाई महाभारतको कथ्यसँग जोड्न चाहे र पाँच...

२०१६ को क्लब वर्ल्ड कपमा भिडियो फुटेज हेर्दै खेलका भिडियो रेफ्रीहरु
खेल

फुटबलमा भिडियो असिस्टेन्टको चर्चा

भिडियो असिस्टेन्ट रेफ्रीका आफ्नै अफ्ठ्याराहरु छन्। एकाथरीको तर्कमा यसले फुटबलको रोमाञ्चकतालाई कम गर्छ। भिडियो प्रविधि उपयोग भएमा म्याराडोनाको जस्तो हाते गोल देख्न पाइँदैन। तर लगानी, मेहनत र...

उद्योग मन्त्रालयमा भएको कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीसहित कुटनीतिज्ञहरु
कारोबार

'पूर्वाधार र कृषिमा लगानी बढाए देशभित्रै उल्लेख्य रोजगारी'

जलविद्युत, पूर्वाधार, पर्यटन, वन र कृषि पैदावार र खनिज क्षेत्रमा एक खर्ब रुपैयाँ लगानी गर्दा प्रत्यक्ष १८ हजार र अप्रत्यक्ष ४५ हजार जनालाई रोजगारी प्रदान गर्न सकिने एक अध्ययनले देखाएको छ। उद्योग...

राप्रपाको प्रदर्शन
राजनीति

राप्रपाको विधान सच्याइएकोबारे निर्वाचन आयोग एक कदम पछि हट्यो

राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने पूर्व निर्णयबाट निर्वाचन आयोग पछि हटेपछि राप्रपाले आफ्ना पूर्वघोषित विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ। निर्वाचन आयोगले तत्कालका लागि यो विषय...

फोटो फिचर

आहा, पुनहिलबाट सूर्योदयका एघार झलक

सूर्योदय हेर्नलाई नै डाँडामा पुनहिल टावर बनाइएको छ। सूर्योदयका बेला विस्तारै घामका किरण हिमालका चुचुरा र पहराहरुमा विच्छिँदै गर्दा दर्शकले आनन्दानुभूति गर्छ। हेरौं पुनहिलबाट देखिएको सूर्योदयका एघार...

सिंहदरबार
कारोबार

सिंहदरबारमा अझै बजेट माग्नेको लर्को

दिउँसोको कार्यालय समय। हामी छौं देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्र सचिव भेट्ने प्रतीक्षालय। झलक्क हेर्दा उमेरले ७० काटेको जस्तो देखिने...

प्रविधि

गुगल अर्थमा नेपाली पर्वतारोहीको घर

पृथ्वी दिवसको अवसर पारेर गुगल अर्थ परिमार्जन गरिएको छ। परिमार्जित सुविधाअनुसार गुगल अर्थको ‘भोयजर’ कार्यक्रममार्फत सगरमाथा र आमादब्लमजस्ता हिमालहरु र अग्रणी पर्वतारोही कान्छा शेर्पाको घर समेत...

नयाँ शक्तिको केन्द्रीय परिषद बैठकमा संयोजक डा. बाबुराम भट्टराई
राजनीति

फोरमसँग एकता गर्ने-नगर्नेबारे नयाँ शक्तिको केन्द्रीय बैठक

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको पार्टी एकताको विषयमा निर्णय लिन नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक चलिरहेको छ। बुधबारको बैठकले एकतासँगै आसन्न स्थानीय तहको...

राजनीति

‘मोर्चा आए चुनाव दुई चरणमा’

‘आन्दोलनरत मधेशी मोर्चाले निर्वाचनमा भाग लिए दुई चरणमा स्थानीय निर्वाचन गर्न प्रमुख दलहरु सकरात्मक देखिएका छन्’ सत्ताधारी गठबन्धनमा रहेको काँग्रेसका सभापति शेरबहादुर देउवाले बैठकपछि संक्षिप्त...

चट्याङ
समाज

चट्याङबाट जोगिन यसो गरौँ

गृह मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा चट्याङबाट बर्सेनी एक सय जनाको मृत्यु हुने गरेको छ। तर बर्सेनी मानिसको ज्यान लिने चट्याङबारे पनि हामी बिरलै मात्र चर्चा सुन्छौं। चट्याङबारे केही जानकारी नहुँदा...

तस्बिरः अलेसान्द्रमोसेनिफार डट कम
समाज

राजधानी छेउमै यस्तो जल-सङ्कट!

खानेपानीको अभावका कारण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, झिङ्गनपुरका स्थानीय बासिन्दा वर्षौंदेखि दैनिक एक गाग्री खानेपानीको भरमा जीवन निर्वाह गर्दै आइरहेका छन्। गाउँभरि नै खानेपानीको...

राजनीति

स्थानीय तहको निर्वाचन घोषित मितिमा नै हुन्छः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताएका छन्।

राजनीति

अमेरिका हान्ला त कोरियाले?

‘आर्ट अफ द डिल’ नामक पुस्तक लेखेका ट्रम्प आफूलाई ‘नेगोसिएसन’ मा अब्बल ठान्छन्। तर उत्तर कोरिया समस्या समाधानका लागि उनले चालेका कदम आलोचनाविहीन छैन। सर्वप्रथम त उनले उत्तर कोरिया ‘समस्यामा पर्न...

ब्लग

नेपाल-भारत सम्बन्ध सुधार्न पुल कि पर्खाल?

व्यापकताका लागि पुल हालिन्छ, खुम्चिनका लागि पर्खाल लगाइन्छ। अवैध मानिसको प्रवेशले बोझ बढ्न थालेपछि मेक्सिको सीमामा पर्खाल लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो सनक हाम्रोमा नदेखिएला।...

राजस्व अनुसन्धान विभागको अनुगमनको तस्बिर (फाइल)
कारोबार

प्रमुख औद्योगिक सहरका ठूला उद्योगमा छापा मारिँदै

राजस्व अनुसन्धान विभागले देशका प्रमुख औद्योगिक सहरका ठूला उद्योगमाथि निगरानी बढाएको छ। विराटनगर, वीरगंज, भैरहवा, चितवनलगायतका ठूला उद्योगले कर छलेको हुन सक्ने भन्दै ती ठाउँका उद्योगमाथि छापा मार्न...

राजनीति

को हुन् २१ बर्षे रन्जु जसलाई विवेकशीलले काठमाण्डू जिम्मा दिने भो

‘मेयरका रुपमा अघि सर्दै गर्दा मैले काठमाडौंलाई राम्रो र उत्कृष्ट सहर बनाउने सँगसँगै देशको राजनीतिमा सकारात्मक सन्देश प्रवाह गर्न चाहेको छु’ रन्जुले आफ्नो उम्मेदवारी घोषणापछि नेपालखबरसँग भनिन्, ‘...