कुलमान हाईहाई, लोकमान बाईबाई



अहिले मुलुकभर दुई मानको चर्चा छ। एउटा कुलमान र अर्को लोकमान। दुईवटै मानको चर्चा हुनुको कारण भने एउटै छ, उनीहरुद्वारा गरिएको कर्मको फल कुलमानले महत्वपूर्ण जिम्मेवारी सम्हालेको दिनदेखि नै जनता र राष्ट्रपति समर्पित भएर आफ्नो कर्मलाई अघि बढाए भने लोकमानले त झन् नामअनुसार पनि लोकको कल्याण हुने काममा आफूलाई समर्पित गर्नुपर्दथ्यो। तर, दुर्भाग्य नै भन्नुपर्छ उनले कुलमानले भन्दा पनि अति महत्वपूर्ण पद पाएर पनि पदको गरिमाअनुसार काम गर्न नसकेपछि असमयमै नराम्रो फल चाख्न बाध्य हुनुपर्यो।

नियुक्ति हुनुअगावै अर्को विरोधको सामना गर्दै अख्तियार जस्तो महत्वपूर्ण संस्थाको प्रमुख बनेपछि विरोधीहरुको मुखमा बुझो लगाउनकै लागि पनि लोकमानले लोकको हित हुने काम गनुपथ्र्यो। आजको नेपाल समाचारपत्र दैनिकमा पुष्करलाल श्रेष्ठले लेखेका छन्।

उनले चाहेको भए ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो रिपोर्टअनुसार संसारकै १२७ औं भ्रष्ट हाम्रो बदनाम मुलुकलाई आफ्नो ६ वर्षे कार्यकालमा नर्वे वा स्वीडेन बनाएर देशको नायक बन्न सक्थे।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 08:16:34

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेसलाई रोक्न जोसँग पनि तालमेल गर्ने एमाले रणनीति

    एमाले नेताहरुले t उपेन्द्र यादव र विजय गच्छदारसँग तालमेलका लागि विमर्श सुरु गरेका छन्। ‘मधेसमा जोसँग मिल्दा हामीलाई फाइदा हुन्छ त्योसँग मिल्ने नीति...

  • माला पहिरन ठिक्क परेका महा-मेयर

    यसअघि नै दुई–दुई पटकसम्म वडा अध्यक्ष भएर काम गरेका शाक्य काठमाडौंका लागि पार्टीका कुशल संगठक पनि हुन्। उम्मेदवार मात्र नभएर पार्टीको एउटा संगठकले...

  • नवनिर्वाचित मेयर मानबहादुर जिसी

    महानगर हाँक्ने मानबहादुर

    क्याम्पस पढ्न एक ठिटो झोला भिरेर सहर आइपुग्यो। उच्च शिक्षा लिन गाउँबाट सहर आइपुगेको तन्नेरीले मनको चर्खा पढाइमा भन्दा अन्तै घुमाइरहेको थियो। उसलाई...

  • ‘देउवालाई नचिनेर पनि चुनाव जितिँदोरहेछ’

    कुराकानी पछि छुट्टिने बेला चिरिबाबु भन्दै थिए, ‘ चिरिबाबुले ललितपुरका सांस्कृतिक सम्पदाहरु जोगाएरै विकास गर्ने छ, विकासका नाउँमा जथाभावी गर्ने छैन,...