मन्त्री परिषद्को बैठक बस्दै, सिइओ ज्ञवालीबारे अन्तिम छिनोफानो



बुधबार बिहान ११ बजे मन्त्री परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पुर्नःनिर्माण प्राधिकरणका सिइओ सुशिल ज्ञवालीबारे निर्णय हुने बताइएको छ।

भूकम्पपछिको पुर्नःनिर्माणका लागि गठन भएको प्राधिकरणले सन्तोषजक काम नगरेपछि सरकारले पटक–पटक सिइओ ज्ञवालीसँग स्पष्टिकरण सोधेको थियो। जवाफमा ज्ञवालीले काम गर्ने वातावरण सरकारको तर्फबाट नै नभएको बताउँदै आएका छन्।

सिइओ ज्ञवालीलाई एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनको मन्त्री परिषदले नियुक्त गरेको थियो।

बैठकमा सरकारको पछिल्लो काम कारबाहीका बारेमा समेत छलफल हुने बताइएको छ।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 10:23:11

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • हङकङ–मकाउ पुलबाट खसेका एक नेपाली पौडेर निस्के, एक समुद्रमा बेपत्ता

    हङकङ–जुहाइ–मकाउ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने क्रममा समुद्रमा खसेका एक नेपाली पौडेर निस्कन सफल भएका छन् भने अर्का एक जना समुद्रमै हराइरहेका...

  • अर्थ मन्त्रालय

    पुरानै संरचनाअनुसार धमाधम बजेट बनाउँदै मन्त्रालयहरु

    नयाँ संविधान अनुसार देश सङ्घीयतामा गएको र सोही अनुसार बजेट निर्माण गर्नुपर्ने भए पनि धेरै जसो मन्त्रालयले पुरानै संरचनामा बजेट बनाइरहेका छन्।...

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • नेपालको योजना चीन र भारतको आर्थिक पुल बन्नु होः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा अघि सारिएको ‘एक पेटी एक मार्ग’बाट नेपालले लाभ लिने चाहना राखेको बताएका छन्। साथै उनले चीन र...