काँग्रेसबाहेक अन्य पार्टीले मुलक हाँक्न सक्दैनन्ः थापा



गगनकुमार थापा
गगनकुमार थापा

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसबाहेक अन्य पार्टीले मुलक हाँक्न नसक्ने बताएका छन्। हिलिहाङमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसले मुलुकको परिवर्तन गर्दै आएको र अब पनि मुलुकको समृद्धि र विकासका रेखा कोर्ने बताए।

कार्यक्रममा पाटीका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, हिलिहाङ गाउँपालिका अध्यक्षका उम्मेदवार समरबहादुर अधिकारी, उपाध्यक्षका उम्मेदवार ताराकुमारी योङहाङलगायतले बोलेका थिए। रासस 

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 18:58:46

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...