फोटो फिचर

यसरी बनाउनुस् चाकु, मनाउनुस् माघे सङ्क्रान्ति



माघे सङ्क्रान्तिको छेको छ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा चाकु बनाउने चटारो सुरु भइसक्यो। जाडो याममा चाकु खाने उपत्यकाको पुरानो र विशेष चलन हो। यहाँ माघे सङ्क्रान्ति र यमरी पुन्हीःमा पनि चाकु अनिवार्य मानिन्छ।

संस्कृतिविद् र खाद्य संस्कृतिका जानकारहरु पनि जाडोमा चाकु खाँदा शरीरलाई चिसोबाट बचाउँदै पौष्टिकता दिने बताउँछन्।

चाकुमा खुवा, बदाम, पेस्ता, काजु आदि पौष्टिक चिज र मसला राखेर बनाइन्छ। ललितपुरको पाटन टङ्गालमा चाकु निर्माणका केही दृश्यहरुः

  • पाटन टङ्गालमा चाकु बनाउँदै स्थानीयवासी
प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 14:22:07

प्रतिकृया दिनुहोस

  • सैनिक दिवसमा यस्तो देखियो टुँडिखेल

    सैनिक दिवसको विशेष अवसर पारेर शुक्रबार काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष प्रदर्शनी गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी...

  • शिवरात्रीको पशुपति

    शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा भक्तजन र बाबाहरुको घुँइचो बढेको छ। तिर्थस्थल दर्शन गर्न टाढा टाढाबाट तिर्थालुहरु आएका छन्। शिवरात्रीमा...

  • राप्रपा महाधिवेशनमा सहभागी अभिनेत्री रेखा थापा

    निर्वाचनमय राप्रपा

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मंगलबार बिहानदेखि निर्वाचन सुरु भएको छ। पार्टीका नेता राजाराम श्रेष्ठका...

  • पेट्रोलको लाइन

    पेट्रोलको कृत्रिम हाहाकारले फेरि सडकमा सास्ती

    सोमबार राजधानीका विभिन्न पेट्रोल पम्पहरुमा ठूलो लाइन देखियो। ट्या‌ङ्कर चालक आन्दोलनमा उत्रिएपछि बजारमा पेट्रोलियम पदार्थको कृत्रिम हाहाकार भएपछि...

  • टुँडिखेलमा प्रजातन्त्र दिवसको 'परेड'

    शनिबार राजधानीको सैनिक मञ्चमा प्रहरी र सेनाको परेड प्रदर्शनसहित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोह सम्पन्न भयो। २००७ सालमा...

  • राप्रपा महाधिवेशनको तामझाम

    राप्रपाको प्रथम एकता महाधिवेशनको शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको छ। संसदको चौथो ठूलो शक्ति राप्रपाको महाधिवेशनमा प्रधानमन्त्रीदेखि...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट अभावका कारण चिनियाँ जहाज थन्किदै

    सरकारले केही हप्ता अघि ल्याएको चिनियाँ जहाज (वाइ १२ र एमए ६०) पाइलट अभावका कारण नउडने भएको छ। चिनियाँ जहाज उडान पाइलट अभाव भएपछि निगमले मार्च १...

  • सैनिक दिवसमा यस्तो देखियो टुँडिखेल

    सैनिक दिवसको विशेष अवसर पारेर शुक्रबार काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष प्रदर्शनी गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी...

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • शिवरात्रीको पशुपति

    शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा भक्तजन र बाबाहरुको घुँइचो बढेको छ। तिर्थस्थल दर्शन गर्न टाढा टाढाबाट तिर्थालुहरु आएका छन्। शिवरात्रीमा...