तमू ल्होसारमा युवा उल्लास



आज शुक्रबार देशभर गुरुङ समुदायले ‘तमू ल्होसार’ पर्व मनाए। काठमाडौंको टुँडिखेलमा ल्होसार विशेष समारोह आयोजना गरिएको छ। उपत्यकाका विभिन्न ठाउँबाट गुरुङ भेषभूषामा सजिएर निकालिएका र्‍याली र साँस्कृतिक झाँकी मिसिएर टुँडिखेलमा भेला भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गरेको कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु पनि सहभागी थिए। तमू संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले आजकै दिनदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइने चलन छ। 

ल्होसारको अवसरमा विदेशमा रहेका तमू संघ संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 17:00:14

प्रतिकृया दिनुहोस

  • माछापुच्छ्रेले नछेकेको सेती बगरको दु:ख

    झण्डै डेढ सय कामदार सेती नदीको किनारमा हातमुख जोर्नका लागि संघर्ष गरिरहेका देखिन्छन्। केही थुन्से बालुवा बटुल्न झण्डै एक दिन लाग्छ र ३०/३५ थुन्से...

  • सैनिक दिवसमा यस्तो देखियो टुँडिखेल

    सैनिक दिवसको विशेष अवसर पारेर शुक्रबार काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष प्रदर्शनी गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी...

  • शिवरात्रीको पशुपति

    शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा भक्तजन र बाबाहरुको घुँइचो बढेको छ। तिर्थस्थल दर्शन गर्न टाढा टाढाबाट तिर्थालुहरु आएका छन्। शिवरात्रीमा...

  • राप्रपा महाधिवेशनमा सहभागी अभिनेत्री रेखा थापा

    निर्वाचनमय राप्रपा

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मंगलबार बिहानदेखि निर्वाचन सुरु भएको छ। पार्टीका नेता राजाराम श्रेष्ठका...

  • पेट्रोलको लाइन

    पेट्रोलको कृत्रिम हाहाकारले फेरि सडकमा सास्ती

    सोमबार राजधानीका विभिन्न पेट्रोल पम्पहरुमा ठूलो लाइन देखियो। ट्या‌ङ्कर चालक आन्दोलनमा उत्रिएपछि बजारमा पेट्रोलियम पदार्थको कृत्रिम हाहाकार भएपछि...

  • टुँडिखेलमा प्रजातन्त्र दिवसको 'परेड'

    शनिबार राजधानीको सैनिक मञ्चमा प्रहरी र सेनाको परेड प्रदर्शनसहित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोह सम्पन्न भयो। २००७ सालमा...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट अभाव हुँदा चीनबाट जहाज ल्याउन रोकियो

    पहिले एमए ६० र त्यसपछि एकदुई महिनाको फरक पारेर वाई १२ ल्याउने उल्लेख थियो । तर, पाइटल अभाव भएकाले चिनियाँ जहाज विमानस्थलमै रोकिएर बसेका हुन्।...

  • माछापुच्छ्रेले नछेकेको सेती बगरको दु:ख

    झण्डै डेढ सय कामदार सेती नदीको किनारमा हातमुख जोर्नका लागि संघर्ष गरिरहेका देखिन्छन्। केही थुन्से बालुवा बटुल्न झण्डै एक दिन लाग्छ र ३०/३५ थुन्से...

  • खोटाङ दोर्पाका विभेशको बेलायती क्लब क्रिष्टल प्यालेससम्मको यात्रा

    ‘म प्रोफेसनल फुटबल खेलाडी बन्न चाहन्छु। मलाई लाग्छ मेरो खेल जीवनमा अहिले एउटा सुनौलो अवसरको ढोका खुलेको छ।’ लण्डनबाट ६० किलोमिटर टाढा केन्टको...

  • राजदूत रन्जित रेको कार्यकालः मोदीको भ्रमणदेखि नाकाबन्दीसम्म

    राजदूत रेले संविधान जारी गर्दा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीचमा भएको एकता टुटाएर दलहरुबीचमा द्वन्द्व बढाउन भूमिका खेलेको ठान्नेहरुको...