'रन वे'मा तीन पुस्ता



२०१७ को पूर्व सन्ध्यामा राजधानीको अन्नपूर्ण होटलमा नेपाली चलचित्र क्षेत्रका तीन पुस्ताका प्रतिनिधि कलाकारहरु एउटै र्‍याम्पमा उत्रिए। पूनम इन्टरटेन्मेन्ट र नायिका गौरी मल्लको संयुक्त आयोजनामा भएको ‘दि सेलिब्रेटी रन वे’मा फिल्म क्षेत्रका तीन दर्जन भन्दा बढी कलाकार र्‍याम्पमा उत्रिएका थिए।

नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्ददेखि बालकलाकार अनुभव रेग्मीसम्म र्याम्प उत्रिएको सो कार्यक्रमले नेपाली चलचित्रको करिब ५० वर्ष लामो इतिहास सम्झाएको थियो। कार्यक्रममा रौनक थप्न नायिका गौरी मल्ल र रेखा थापाले गीत समेत गाएका थिए।
भुवन केसी, दीपाश्री, बसुन्धरा भुसाल, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारीलगायत कलाकार र्‍याम्पमा हिँड्दा पृष्ठभूमिमा उनीहरु सम्बद्ध चलचित्रका गीत घन्केका थिए।

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 14:40:42

प्रतिकृया दिनुहोस

  • आहा, पुनहिलबाट सूर्योदयका एघार झलक

    सूर्योदय हेर्नलाई नै डाँडामा पुनहिल टावर बनाइएको छ। सूर्योदयका बेला विस्तारै घामका किरण हिमालका चुचुरा र पहराहरुमा विच्छिँदै गर्दा दर्शकले...

  • राप्रपाको प्रदर्शन

    विधान बदलिदिएकोमा विरोध

    सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले आफ्नो दलको विधानबाट 'हिन्दु राष्ट्र' र 'राजतन्त्र' हटाएको विरोधमा मंगलबार प्रदर्शन गरेको...

  • .

    राष्ट्रपति भण्डारीलाई मोदी र मुखर्जीको स्वागत

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतले नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’ सहित स्वागत गरेको छ। उक्त समारोहमा भारतीय समकक्षी प्रणव मुखर्जी र...

  • चित्रे रन-बन, हिमालसँगै हाँस्छ मेरो मन

    वरिपरि देखिने मनोरम हिम–श्रृंखला। बनजंगलको हरियाली। तल खोँचमा सुसाउँदै गरेका खोलानाला। गुजुमुज्ज तर चिटिक्क परेको गामबस्ती। पर्वतको चित्रे पुग्दै...

  • गैंडा हत्याको विरोधमा निस्केको शोक र्‍याली

    गैंडा-हत्याको विरोधमा शोकर्‍याली

    तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आइतबार चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज...

  • कीर्तिपुरतिर घुमेर हेर्दा

    ऐतिहासक रुपमा किर्तिपुरको महत्व अलग छ। किर्तिपुर वरिपरि रहेका टौदह तथा चोभार जस्ता गतव्यस्थानहरु र आदिनाथ जस्ता मठमन्दिरको सांस्कृतिक परिचर्चा पनि...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाहिरी चक्रपथको स्केच नमूना

    बाहिरी चक्रपथको चक्कर

    बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) यो महिनाभर मन्त्रिपरिषदमा लगिने भइएको छ। यसका लागि शहरी विकास मन्त्रालयले गृहकार्य गरिरहेको छ।...

  • दुई चरणमा निर्वाचन गर्ने सहमति, मोर्चाले आन्दोलन फिर्ता लिने

    सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबारदेखि भइरहेको वार्ता अन्ततः सहमतिमा गएर टुंगिएको छ। शनिबार प्रधानमन्त्री...

  • लगानी बोर्डको कार्यालय

    ३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

    लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको...