चीनमा झुण्डिने रेलको सफल परीक्षण (फोटो फिचर)



चीनमा आकाशे रेलको सुरुवात भएको छ। अङ्ग्रेजी नयाँ वर्षदेखि पहिलो पटक सञ्चालनमा ल्याउने तयारी गरिरहेको चीनले झुण्डिने रेल अर्थात् ‘स्काइ रेल’को नोभेम्बर २१ तारिखदेखि यात्रु सहित परीक्षण गरेको हो।

दक्षिण पश्चिम चीनको सछवान प्रान्तको छङ्गतुको आकाशमा यात्रु सहित झुण्डिने रेल कुदेपछि यसको सबै कार्य पूरा भएको छ। यो चीनको पहिलो झुण्डिने रेल हुनुका साथै वातावरणमैत्री लिथियम ब्याट्रीबाट चल्ने संसारकै पहिलो रेलको रुपमा दर्ता हुनेछ।

२३० यात्रु क्षमताको यस रेलको गति ६० किलोमिटर प्रतिघण्टा रहनेछ।

हेरौं केही तस्बिरहरुः

प्रकाशित ७ मंसिर २०७३, मंगलबार | 2016-11-22 09:38:54
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्


प्रतिकृया दिनुहोस

  • सैनिक दिवसमा यस्तो देखियो टुँडिखेल

    सैनिक दिवसको विशेष अवसर पारेर शुक्रबार काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष प्रदर्शनी गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी...

  • शिवरात्रीको पशुपति

    शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा भक्तजन र बाबाहरुको घुँइचो बढेको छ। तिर्थस्थल दर्शन गर्न टाढा टाढाबाट तिर्थालुहरु आएका छन्। शिवरात्रीमा...

  • राप्रपा महाधिवेशनमा सहभागी अभिनेत्री रेखा थापा

    निर्वाचनमय राप्रपा

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मंगलबार बिहानदेखि निर्वाचन सुरु भएको छ। पार्टीका नेता राजाराम श्रेष्ठका...

  • पेट्रोलको लाइन

    पेट्रोलको कृत्रिम हाहाकारले फेरि सडकमा सास्ती

    सोमबार राजधानीका विभिन्न पेट्रोल पम्पहरुमा ठूलो लाइन देखियो। ट्या‌ङ्कर चालक आन्दोलनमा उत्रिएपछि बजारमा पेट्रोलियम पदार्थको कृत्रिम हाहाकार भएपछि...

  • टुँडिखेलमा प्रजातन्त्र दिवसको 'परेड'

    शनिबार राजधानीको सैनिक मञ्चमा प्रहरी र सेनाको परेड प्रदर्शनसहित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोह सम्पन्न भयो। २००७ सालमा...

  • राप्रपा महाधिवेशनको तामझाम

    राप्रपाको प्रथम एकता महाधिवेशनको शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको छ। संसदको चौथो ठूलो शक्ति राप्रपाको महाधिवेशनमा प्रधानमन्त्रीदेखि...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट अभावका कारण चिनियाँ जहाज थन्किदै

    सरकारले केही हप्ता अघि ल्याएको चिनियाँ जहाज (वाइ १२ र एमए ६०) पाइलट अभावका कारण नउडने भएको छ। चिनियाँ जहाज उडान पाइलट अभाव भएपछि निगमले मार्च १...

  • सैनिक दिवसमा यस्तो देखियो टुँडिखेल

    सैनिक दिवसको विशेष अवसर पारेर शुक्रबार काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष प्रदर्शनी गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी...

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • शिवरात्रीको पशुपति

    शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा भक्तजन र बाबाहरुको घुँइचो बढेको छ। तिर्थस्थल दर्शन गर्न टाढा टाढाबाट तिर्थालुहरु आएका छन्। शिवरात्रीमा...