फोटो फिचर

तीन वटा प्रदेशमा बिहानैदेखि धमाधम मनोनयन



दोस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका लागि विभिन्न दलहरुले मनोनयन दर्ता गरिरहेका छन्। आइतबार बिहान ८ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ। ती प्रदेशमा असार १४ गते निर्वाचन हुँदैछ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सबै गाउँपालिका र नगरपालिकाको केन्द्रमा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भइरहेको जानकारी दिए। दर्ता अपरान्ह ४ बजेसम्मका लागि तोकेको छ। हेर्नुस् विभिन्न जिल्लाका केही दृश्यहरुः

  • मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न आउने क्रममा नेकपा एमाले इलामले निकालेको जुलुसरासस
  • इलाममा निर्वाचन कार्यालयबाहिर म्यादी सुरक्षाकर्मीरासस
  • दाङ तुलसीपुर
  • स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गराउँदै नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डे र माओवादी केन्द्रका जगतबहादुर पोखरेलरासस
  • स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानगरपालिकाको प्रमुखमा मनोनयन दर्ता गराउँदै नेकपा एमालेका उम्मेदवार शिवराज सुवेदी
प्रकाशित ४ असार २०७४, आइतबार | 2017-06-18 15:44:22

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...