फोटो फिचर

राष्ट्रपतिको जेनेभा घुमफिरका यी पाँच तस्बिर



जेनेभामा १०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’लाई सम्बोधन गर्न गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी हाल जेनेभामा छिन्। त्यहाँ उनले अौपचारिक भ्रमण र भेटघाटबाहेक अनौपचारिक घुमघामसमेत गरेकी छन्। यसक्रममा उनले 'जेनेभा लेक', 'पुरानो बस्ती 'वर्ल्ड टाउन' आदि स्थलको अवलोकन गरेका तस्बिर सार्वजनिक भएका छन्।

हेर्नुस् राष्ट्रपति भण्डारीको घुमघामका तस्बिरहरु: 

  • जेनेभा लेकमा राष्ट्रपति भण्डारी सुरेन्द्र बहादुर नेपाली
प्रकाशित ४ असार २०७४, आइतबार | 2017-06-18 09:51:24

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...