फोटो फिचर

जब चितुवालाई हाई आयो...



विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जनजिकै बस्नुको आफ्नै फाइदा छ। अझ एक वाइल्डलाइफ फोटोग्राफरका लागि त योभन्दा गतिलो कुरा अर्को कुनै हुन सक्दैन।

हिजो शुक्रबार घरमा आराम गरिरहँदा नवराज (चितवन गैँडा लजका व्यवस्थापक) ले फोन गरे। उनले राप्ती नदीको किनारमा चितुवा देखिएको सूचना मेरो बुबाबाट पाएका थिए। खबर सुन्नेबित्तिकै म क्यामरा बोकेर सौराहाबाट केही मिनेटको दूरीमा रहेको नदीतिर दौडिएँ। मेरो बुबा त्यसैलाई नियालिरहनुभएको थियो र म पुग्नेबित्तिकै उहाँले चितुवा देखाउनुभयो।

मैले फटाफट चितुवाको फोटो लिएँ। अरु थुप्रै पर्यटक त्यहाँ थिए र उनीहरुले पनि चितुवा देखे। चितुवा देख्दा उनीहरु खुसी थिए। 

यो मेरालागि पनि गज्जबको अनुभव थियो। अझ मैले चितुवालाई हाई आएको दृश्य पनि देखेको थिएँ जुन क्यामेरामा कैद गर्न सकिएन। त्यही पनि यो दिल खुश छ।

प्रकाशित ३ असार २०७४, शनिबार | 2017-06-17 17:58:21
author photo

सागर गिरी वन्यजन्तु तथा पशुपंक्षी बिषयमा फोटोग्राफीका साथै संरक्षण अभियानमा क्रियाशिल छन्


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...