विचार

प्रदीप ज्ञवाली

भारतसँग अझै अङ्ग्रेज–मानसिकता छ

भारत स्वतन्त्र हुँदाको बखतमा हैदरावाद, काश्मिर पनि स्वतन्त्र देश थिए। तत्कालीन गृहमन्त्री बल्लभभाइ पटेलले काश्मिर र हैदरावादलाई जस्तै नेपाललाई पनि विशाल भारतमा गाभ्नुपर्छ भन्ने पत्र नेहरूलाई लेखेका थिए। भारतीय नेताहरूमा नेपाल स्वतन्त्र देश हो भन्ने बुझाइ थिएन र, अझै पनि छैन भन्ने तथ्यहरूले...

सी. राजामोहन

मुखर्जीको भ्रमणले तय गर्ला यस्तो मार्गचित्र?

झण्डै दुई दशकको अवधिमा पहिलो पटक भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा उनले पछिल्लो समय तनावमा आएको सम्बन्धलाई सहज बनाउन प्रयास गर्नेछन्। तनावलाई पछाडि छोड्नु मुखर्जीको कुटनीतिक अभिभाराको एक भाग मात्रै हो। उनको अर्को जिम्मेवारी भविष्यलाई नियाल्ने र नेपाल–भारतबीचको अद्वितीय...

कृष्णप्रसाद सिटौला

माने पनि नमाने पनि नेपालमा कम्युनिस्टको प्रभाव छ

नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी भएको हुनाले सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी पनि यसैको हो। संविधानको निर्माण नेपाली कांग्रेसकै नेतृत्वमा भयो। अब संविधानको कार्यान्वयनमा पनि सबैलाई साथ लिएर कांग्रेसले देशलाई गति दिन चाहन्छ। मधेसी दलहरूले संविधान संशोधनको प्रस्ताव राखेका छन्।...

डा. बाबुराम भट्टराई

चीनको ‘एक पेटी एक मार्ग’ योजना एशियाको साझा लक्ष्य

चीनले लिएको पहललाई स्वागत गर्नु र त्यसमाथि थप विकास गर्नु हाम्रो इच्छाको विषय मात्र नभई सम्पूर्ण एशियाली राष्ट्रहरुको निम्ति एउटा बाध्यता समेत हो। साझा समृद्धिको साझा लक्ष्यद्वारा नै एशियाले विश्वको अगुवाई गर्न सक्नेछ।

डा. अमर गिरी

सिनेमाले संस्कृति बोक्छ, बचाउँछ, बनाउँछ

सिनेमा र संस्कृतिबीच घनिष्ट सम्बन्ध छ। सिनेमा आफै एक सांस्कृतिक उत्पादन भएकाले संस्कृतिसँग अलग गरेर यसको विश्लेषण– मूल्याङ्कन सम्भव छैन। संस्कृतिसँग गहिरोसँग जोडिएको कला रूप भएका कारण सिनेमा र संस्कृतिबीच सम्बन्धका विविध पक्ष छन्। सिनेमा र संस्कृति दुवैले एक–अर्कालाई गम्भीर रूपमा प्रभावित गर्दै...

टीकाराम राई

बरु गणतन्त्रलाई राष्ट्रिय चाड मानौं

दशैँलाई राष्ट्रिय चाडको रुपमा निरन्तरता दिने कार्य राष्ट्रपति विद्यादेवी भण्डारीको दशैँमा भएका गतिविधिबाट स्पष्ट हुन्छ। धर्मनिरपेक्ष राष्ट्रप्रमुखको हैसियतमा त्यस्तो हुनु स्वभाविक होइन। दशैँ होइन गणतन्त्र दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउने परम्परा थालनी हुनुपर्छ। सार्वजनिक ओहोदामा बस्नेहरुले...

सरला गौतम

आवाजसँगै यो कस्तो डरलाग्दो मौनता

दशैँको बेला मुस्ताङको कागबेनीमा सँगै पुगेको हल्यान्डको योहानिशले सोध्यो, ‘हामी हिजो आएको, बाटो राम्रो बनाउने बारे यो देशका राजनेताहरु एउटा टेबलमा बसेर साँच्चिकै गम्भीर भएर सोच्लान् त?’ यो देशका बस ड्राइभरहरु मुत्युको लालपुर्जा हातमा बोकेर हिँड्छन्। कुन बेला भीरले औंठाछाप लाइदिने हो थाहा छैन। उ...

श्याम श्रेष्ठ

पहिले अघि बढ्न त्रास थियो, अब पछि हट्न

कार्कीले पछिल्लो समयमा अदालतलाई समेत अवहेलना गरेको घटनाबाट जनस्तरमा ठूलो आक्रोश उत्पन्न भएको छ। दलहरु पछि हट्न खोजे भने आक्रोशको तारो उनीहरु बन्नेछन्। अब त ढिलाइ गर्दा पनि दलहरुलाई हानी हुने देखिन्छ। जुन दल पछि हट्छ, त्यसको शिकार उही हुन्छ। चुनावको मुखमा लोकमानलाई बचाउ गर्ने हिम्मत कसैले गर्न...

राधेश्याम अधिकारी

कानुनभन्दा माथि कोही छैन, हामी सांसद टुलुटुलु हेरेर बस्न मिल्छ?

आज विशेष समय लिएर बिशेष कुरा यस सदनमा उठाउनु पर्दा मलाई सन्तोष होइन, ग्लानीको अनुभव भइरहेको छ । बिस्तार बिस्तारै राज्य असफल हुने संभावनातिर गइरहेको महसुस हुँदैछ। लोकतन्त्रमा यस्तै हुन्छ भन्ने काखी बजाउनेहरुको हर्षको सिमा छैन। जति कानुन मिच्यो त्यति मिच्नेको समाजमा प्रतिष्ठा बढ्दैछ।

मोदनाथ प्रश्रित

अहिलेको दशैँ बजारबाट आउँछ

दशैं धेरै पुरानो चाँड हो। दशैंमा देवीको पूजा हुनुले आदिम मातृतन्त्री समाजबाट सुरु भएको मान्न सकिन्छ। त्यो भनेको कम्तिमा पनि ६ हजार वर्ष पुरानो हो। त्यो बेला मानिसहरु शिकारी युगमै थिए। शिकारी युगबाट अलिअलि आवासमा रहन थालेका थिए।

टीकाराम राई

सेतो टीका निधारमा

दशैँले व्यापकता पाएकै कारण मधेसीहरु मधेस गएका छन्, हिमाली समुदायकाहरु पनि शुभकामना आदानप्रदान गर्दैछन्। दशैँ अब नेपालीकरण भएको छ। दशैँ बहिष्करण अभियान कमजोर हुँदैछ र, यो अहिले सबै नेपालीलाई जोड्ने चाड बन्दैछ।

सुरेश ढकाल

हिमाली र मधेशीलाई किन महान भएन दशैँ?

दशैँलाई नेपालीको महान् चाड भनिन्छ। तर जनसंख्या र अन्य हिसाबले पनि दशैं अधिकांश नेपालीको महान् चाड होइन। हिमालका शेर्पा वा तराई–मधेशका मधेशीका निम्ति यो महान् चाड बन्न सकेको छैन। मध्य पहाडी जनजातिले पनि दशैँलाई पुनःपरिभाषित गर्ने यत्न गरिरहेकै छन्।

योनदेन लाट्टु

के हो हङकङका नेपाली युवाको समस्याको जरो?

अल्पसंख्यक समुदायको मुद्दालाई सम्बोधन गर्ने कुनै मन्त्री हङकङमा छैन। माछा मार्नेदेखि लिएर ट्याक्सी ड्राइभर र कपडा व्यापारीका प्रतिनिधि पनि हाम्रो संसदमा छन्। तर खोई त अल्पसंख्यक समुदायका प्रतिनिधि? मलाई लाग्छ, यसरी सोध्नु धेरै ठूलो कुरा हो।

सीके लाल

खडेरीमा काङ्ग्रेस

यो वर्ष नेपाली काङ्ग्रेस स्थापनाको सत्तरी वर्ष पूरा हुँदैछ। गान्धीवादी आदर्शबाट प्रेरित भई ००३ सालमा स्थापना भएको उक्त पार्टी नेपाली राजनीतिक सात दशकका सबै उतारचढावहरुको मूल शक्ति र साक्षी हो । तर सङ्गठन, सिद्धान्त र व्यवहारका कसीले काङ्ग्रेसको आन्तरिक जीवनमा कहिले सबलताको उज्यालो छरियो त कहिले...

लीलामणि पौड्याल

त्यसैले उठ्यो पुनर्निर्माण प्राधिकरणको औचित्यमा प्रश्न

कुनै पनि एनजिओसँग भूकम्पले असर पारेका जिल्ला तथा गाउँमा पुगेर कार्यक्रम सञ्चालन गर्ने हैसियत छैन। उनीहरुसँग ज्ञान, सीप र क्षमता छैन। पर्याप्त नेटवर्क र संगठन पनि छैन। एनजिओ-आइएनजिओहरुले पुनर्निर्माणका लागि आवश्यक जनशक्ति उत्पादन गर्न सक्दैनन्।

खिमलाल देवकोटा

नयाँ शक्तिको औचित्य र वैकल्पिक विचार

विश्व राजनीतिमा रहेका दुई धुरी पुँजीवाद र समाजवाद आज न हासको चाल न बकुल्लाको चालमा रहँदै आफ्नो अन्त्य पर्खिरहेका छन्। पुँजीवादको विकसित रूप उदारवाद र नवउदारवाद जसले विश्वका आधा जनसंख्यासँग भए बराबरको सम्पत्ति केवल विश्वका ६२ जना धनी मानिसको हातमा केन्द्रित गर्‍यो जसले न्याय, शान्ति र समानता दिने...

ल्यू जोङयी

प्रचण्ड अब आदर्शवादी नेता रहेनन्

चीन नेपालमा आफ्नो प्रभाव बढाउन भारतसँग प्रतिस्पर्धा गरिरहेको छैन तर नेपालसहितका छिमेकी देशहरुले चीनको विकासबाट फाइदा लिन सकुन् भन्ने आशा गर्दछ। तीन ओटै अर्थतन्त्रलाई विकसित गर्ने र समृद्ध तुल्याउने चीन–नेपाल–भारत आर्थिक करिडोरलाई अघि बढाउन बेइजिङ यो पनि आशा गर्दछ कि काठमाडौँ चीन र भारतबीचको पुल...

टीकाराम राई

ऐना पछिल्तिर मन्त्री कार्कीको अर्को अनुहार

माओवादी केन्द्रका नेता राम कार्की बौद्धिक तथा अध्ययनशील वामपन्थी कर्मठको रुपमा परिचित छन्। तिनै कार्की अहिले सरकारको प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको सञ्चारमन्त्री भएपछि थाहा भयो– उनी जे भन्छन्, त्यो नगर्दा रहेछन् र जे देखिन्छन्, त्यो होइन...

गोपाल खनाल

के उपेन्द्र यादवले भारतसँग सहयोग मागेका थिए?

२०६२ मंसिर ७ को १२ बुँदे समझदारीपछि २०६३ मंसिर ५ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्तिसम्झौता (सीपीए) मा हस्ताक्षर गरे। उक्त सम्झौताको दफा ३ को ‘राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण र द्वन्द्व व्यवस्थापन’ शीर्षकअन्तर्गत ५ नं. बुँदामा मधेसी तथा जनजातिका...

घनश्याम भुसाल

एमाले गुटबन्दीका चार आर्यसत्य

नेकपा एमालेका उप–महासचिव घनश्याम भुसालले पार्टी स्थायी समितिमा गौतम बुद्धका चार आर्यसत्यको शैलीमा फरक प्रस्ताव पेश गरेका छन्। मंगलबारको बैठकमा उप–महासचिव भुसालले गुटबन्दी अन्त्य गर्न र आजका चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्न भन्दै बौद्धमार्गी तरिकामा प्रस्ताव पेश गरेका हुन्।

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    माओवादी बैठकले प्रधानमन्त्रीलाई भन्योः राजीनामाबारे देउवासँग सल्लाह गर्नुस्

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन र सरकार परिवर्तनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न पार्टी...

  • सरकार परिवर्तन हुँदा ओबर सम्झौता लागू हुनेमा बेइजिङमा संशय

    नेपाल र चीनबीच ओबर परियोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपनि बेइजिङका केही विज्ञहरूले काठमाडौँले त्यसलाई तत्काल कार्यान्वयन थाल्नेमा संशय...