• - दीपेन्द्रबहादुर क्षेत्री

    नेपाल राष्ट्र बैंक

    नेपालको वित्त क्षेत्रमा अनेक किमिसका तरङ्गहरू आउने गर्छन्। केही समयअघि तरलता अधिक भयो भनियो। कालान्तरमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्न मात्रै हैन, निक्षेप राखेका मानिसलाई पैसा लिन आउँदा समेत अहिले नआउनुस् भन्न थालिएको सुनिएको छ। यो भनेको सामान्यतया ‘बैंकिङ फेलियर’को लक्षण हो। यसले बैंकले गर्नुपर्ने काम गर्न नसकेको भन्ने प्रस्ट्याउँछ।

विचार

टीकाराम राई

सामूहिकताले बनाउँछ मात्र हैन डस्छ पनि

सामूहिक सहकार्यमा आपसी बुझाई, सहयोगीपन र क्षमता सबल हुँदा मात्र त्यो सहकार्य प्रभावकारी हुन्छ भन्ने समाजशास्त्रीय व्याख्या छ। मीरा राई, पासाङ ल्होमु, तेरिया मगर र प्रशान्त तामाङको पक्षमा उभिन सामूहिक सहकार्य गर्दा आपसी बुझाई, सहयोगीपन र क्षमता पक्ष सबल भएकै कारण त्यो सहकार्य सफल भएको हो। उदाहरणको...

गोविन्दराज पोखरेल

सिर्जनशीलताको कमीले सुस्त पुनः निर्माण

सबै मन्त्रालयसँग समन्वय–सहकार्य गर्ने, तिनै मन्त्रालयबाट आवश्यक जनशक्ति र अन्य साधन उपयोग गर्ने नपुग साधन र स्रोत उपलब्ध गराउने र नयाँ किसिमको नीति, नियम, प्रणाली र मापदण्ड बनाएर काम गर्ने उद्देश्यले पुनःनिर्माण प्राधिकरण गठन भएको हो। मन्त्रालयसम्बद्ध निकायहरूले बहुआयामिक (होलिस्टिक) अवधारणमा...

टीकाराम राई

जेफ्रीलाई सुन्ने कि दुधकोशीको पुल हेर्ने?

विकास समितिमा प्रस्तुत महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदन नेपालमा विकासले किन गति लिएन भन्ने प्रश्नको उत्तर बुझ्न निकै महत्वपूर्ण हुनसक्छ। त्यो प्रतिवेदनले विकासले गति लिन नसक्नुको प्रमुख कारण बजेट अभाव नभई खर्च गर्ने कर्मचारीको गलत मानसिकता हो भन्ने स्पष्ट पार्छ।

राजेश गौतम

नेहरूले बिपीलाई गिरफ्तार गर्छु भनेका थिए

०१७ सालको ‘कु’ हुनेबित्तिकैको नेहरूको वक्तव्य त्यति कडा देखिँदैन। उनले नेपालमा यस्तो घटना घटेकामा दुःख लागेको छ मात्रै भनेका छन्। उनले पनि महेन्द्रले सरकार मात्रै परिवर्तन गराउन कदम चालेको ठानेका थिए। पुस १ गते सरकार परिवर्तन भयो र १९ गते महेन्द्रले व्यवस्थामै ‘कु’ गरे। त्यसपछि मात्रै नेहरूको...

डा. बाबुराम भट्टराई

सिंगो संसार विकल्पको खोजीमा छ

हालसालै संसारमा भयप्रद र अस्तव्यस्त घटना भएका छन्, खासगरी तथाकथित प्रबुद्ध र विकसित पश्चिमा जगत्मा। जो दुनियाँलाई शासन व्यवस्था र अर्थनीतिका प्रतिमानी मोडलहरू सिफारिस गर्न सदा तत्पर र उत्सुक रहिआएको छ। केही महिनाअघि ब्रिटेनका जनताले ‘ब्रेक्सिट’का पक्षमा मतदान गरे। भर्खर मात्र अमेरिकी निर्वाचन...

रामचन्द्र पौडेल

संविधान संशोधनमा मधेसको यस्तो मनोदशा

मधेसी जनता संविधान संशोधन भएर विद्यमान समस्या समाधान होस् र शान्त मधेस होस् भन्ने चाहन्छन्। संविधान संशोधनमा उनीहरूको चाहना भनेको नागरिकता सहज रूपले प्राप्त होस्, प्रतिनिधित्व समावेशी होस्, समानुपातिक समावेशी सिद्धान्त व्यवहारमा लागू होस्, थिचोमिचो नहोस् र मधेसलाई सम्मान मिलोस् भन्ने देखिन्छ।

जेरेमी गार्लिक

समृद्धिका निम्ति हिमालय–पार रेल

हिमालय–पार सामान ओसारपसारलाई लामो समयसम्म असम्भव मानिन्थ्यो। तर अहिले यो प्राविधिक रुपले सम्भव छ र यो व्यापारिक मार्गले सकारात्मक प्रभाव दर्शाएको छ। स्थलमार्गमा छोटो दूरीको र कम समय लाग्ने हुनाले यो मार्ग आर्थिक रुपले पनि व्यवहारिक हुने सम्भावना बढी छ।

टीकाराम राई

लोकमानले घटाएको ‘वाटरगेट काण्ड’

एक संवैधानिक निकाय प्रमुखको हैसियत अनुसार लोकमानसिंह कार्कीले संविधानले सुनिश्चित गरेको गोपनीयताको हक सुरक्षित गर्न अग्रसरता देखाउनुपर्ने हो। तर, कर्मचारी र नेताहरुको मात्र होइन अर्को संवैधानिक निकाय प्रमुख सर्वोच्च अदालतका प्रधानन्यायाधीश, सभामुख र न्यायाधीशहरुको पनि फोन ट्याप गर्न लगाउँथे। र...

राम कार्की

पत्रकारलाई फ्ल्याटः किन? कसरी?

खुमलटार र भैंसेपाटीको तीन सय रोपनी जग्गा दूरसञ्चार प्राधिकरणलाई बेच्दा दुईदेखि तीन अर्ब रूपैयाँ आम्दानी हुन्छ, जसबाट व्यवस्थित सञ्चारग्राम निर्माण गर्न सकिन्छ। सञ्चार ग्राम निर्माणको जिम्मा हामीले सहरी विकास मन्त्रालय र सम्बन्धित सरकारी विभागलाई दिन सक्छौँ यसको अर्थ हो– बेच्ने निकाय पनि सरकार,...

डा. रामशरण महत

कुन अवधारणामा त्रिदेशीय समझदारी?

त्रिदेशीय समझदारीका विभिन्न मोडल हुन सक्छन्। चीन, नेपाल र भारतबीच रोड लिङ्क, रेल लिङ्क र एयर लिङ्क गर्नका लागि सबैभन्दा पहिलो समझदारी आवश्यक छ। व्यापार र लगानीको सम्बन्ध जोड्न पनि सुरुमा ट्रान्सपोट कनेक्टीभिटी चाहिन्छ। रेल मार्ग, हवाइ मार्ग तथा सडक मार्गबीच सम्पर्क स्थापित भएर व्यापार अगाडि बढ्ने...

सरला गौतम

मोनिका फ्याक्टर

चुनावी परिणामको सरगर्मीले संसार नतात्ने कुरै भएन। संसार बोलिरहेको छ। तर, मोनिका लेवेन्स्की शान्त छिन्। सन् १९९८ को विल र मोनिका प्रकरण भनिरहनुपर्ने कुरै होइन। सम्झाइरहनु पर्ने कुरै होइन। राष्ट्रपतिको कुर्ची हल्लिने गरी आएको त्यो सुनामीलाई रोक्ने एक मात्र पात्र हिलारी क्लिन्टन थिइन्। श्रीमतीको...

गोविन्द आचार्य

सहमति बिथोल्न अंगिकृतको हल्ला

सिङ्गो नेपाली जनमत कुनै अंगिकृत नागरिकता लिएको व्यक्तिलाई राष्ट्रपति या प्रधानमन्त्री बनाउने पक्षमा छैन। त्यसो हुनु भनेको हाम्रो राष्ट्रिय स्वाभिमान र अस्मितालाई ठाडै दाउमा राख्नु हो। तर नेपाली जनताको नाडी छाम्नका लागि कसैले अंगिकृतको यो हल्ला चलाएको देखिन्छ।

टीकाराम राई

राज्यले नसुनेको पीडित कुखुरा किसानको बकपत्र

कुखरा किसान दाना उद्योग, चल्ला उत्पादक (ह्याचरी) र बिचौलियाहरुको गठबन्धनबाट पीडित छ। यो गठबन्धनले उपभोक्ता ऐनविरुद्ध दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्छ। गठबन्धनबाट मूल्य निर्धारण हुने यो प्रणाली सेन्डिकेट प्रणाली हो। यो प्रणालीले किसानको हितको उपेक्षा मात्र गरिरहेको छैन, नेपालले अपनाएको...

भेषबहादुर थापा

नाकाबन्दी नेपालीले सजिलै बिर्सने विषय होइन

मुखर्जीको भ्रमण ‘सरोमोनियल’हो। कार्यकारी प्रधानमन्त्रीका भ्रमणहरु विषयवस्तु र सम्झौताको हिसाबले अलि बढी प्रभावकारी हुन्छन्। तर सेरोमोनियल भ्रमण नै भए पनि त्यसको पछाडि सार हुँदैन भन्ने चाँही होइन। यो पनि कुटनीतिकको खेल नै हो।

झलक सुवेदी

मुखर्जीको पोखरा र जनकपुर यात्राको अर्थ

भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रमले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा अफ्ठेरो पार्ने भएकाले नेपाल सरकारले मुखर्जीको पोखरा–यात्रा रोक्न सक्नुपथ्र्यो। पाकिस्तान, चीन, बेलायत वा अन्य मुलुकसँग पनि नेपालको सम्बन्ध भएका कारण सैनिक क्याम्पमा गएर सम्बोधन गर्ने कार्यक्रम नराखौँ भनेर नेपालका...

प्रदीप ज्ञवाली

भारतसँग अझै अङ्ग्रेज–मानसिकता छ

भारत स्वतन्त्र हुँदाको बखतमा हैदरावाद, काश्मिर पनि स्वतन्त्र देश थिए। तत्कालीन गृहमन्त्री बल्लभभाइ पटेलले काश्मिर र हैदरावादलाई जस्तै नेपाललाई पनि विशाल भारतमा गाभ्नुपर्छ भन्ने पत्र नेहरूलाई लेखेका थिए। भारतीय नेताहरूमा नेपाल स्वतन्त्र देश हो भन्ने बुझाइ थिएन र, अझै पनि छैन भन्ने तथ्यहरूले...

सी. राजामोहन

मुखर्जीको भ्रमणले तय गर्ला यस्तो मार्गचित्र?

झण्डै दुई दशकको अवधिमा पहिलो पटक भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा उनले पछिल्लो समय तनावमा आएको सम्बन्धलाई सहज बनाउन प्रयास गर्नेछन्। तनावलाई पछाडि छोड्नु मुखर्जीको कुटनीतिक अभिभाराको एक भाग मात्रै हो। उनको अर्को जिम्मेवारी भविष्यलाई नियाल्ने र नेपाल–भारतबीचको अद्वितीय...

कृष्णप्रसाद सिटौला

माने पनि नमाने पनि नेपालमा कम्युनिस्टको प्रभाव छ

नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी भएको हुनाले सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी पनि यसैको हो। संविधानको निर्माण नेपाली कांग्रेसकै नेतृत्वमा भयो। अब संविधानको कार्यान्वयनमा पनि सबैलाई साथ लिएर कांग्रेसले देशलाई गति दिन चाहन्छ। मधेसी दलहरूले संविधान संशोधनको प्रस्ताव राखेका छन्।...

डा. बाबुराम भट्टराई

चीनको ‘एक पेटी एक मार्ग’ योजना एशियाको साझा लक्ष्य

चीनले लिएको पहललाई स्वागत गर्नु र त्यसमाथि थप विकास गर्नु हाम्रो इच्छाको विषय मात्र नभई सम्पूर्ण एशियाली राष्ट्रहरुको निम्ति एउटा बाध्यता समेत हो। साझा समृद्धिको साझा लक्ष्यद्वारा नै एशियाले विश्वको अगुवाई गर्न सक्नेछ।

डा. अमर गिरी

सिनेमाले संस्कृति बोक्छ, बचाउँछ, बनाउँछ

सिनेमा र संस्कृतिबीच घनिष्ट सम्बन्ध छ। सिनेमा आफै एक सांस्कृतिक उत्पादन भएकाले संस्कृतिसँग अलग गरेर यसको विश्लेषण– मूल्याङ्कन सम्भव छैन। संस्कृतिसँग गहिरोसँग जोडिएको कला रूप भएका कारण सिनेमा र संस्कृतिबीच सम्बन्धका विविध पक्ष छन्। सिनेमा र संस्कृति दुवैले एक–अर्कालाई गम्भीर रूपमा प्रभावित गर्दै...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...

  • चुनाव व्यवस्थापनका लागि आयोगले दियो यस्तो निर्देशन

    निर्वाचन आयोगले वैशाख ३१ गते गरिने स्थानीय चुनाव व्यवस्थापनको लागि सरकारलाई १९ बुँदे निर्देशन दिएको छ। बुधबार नै चुनाव कार्यतालिका घोषणासँगै आयोगले...