विचार

सूर्य थापा

यी हुन् काठमाडौंका पहिलो मेयर

काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचन यतिखेर देशभरिकै चासोको केन्द्रमा छ। काठमाडौंको मेयर पदमा को विजयी होला भन्ने अनुमान चलिरहँदा यही नगरका पहिलो मेयर जनकमान श्रेष्ठ चाहिँ ८७ वर्षको उमेरमा टेकुस्थित घरमै आराम गरिरहेका छन्।

मदन भण्डारी

श्री ५ को सरकारले चाहँदैमा स्थानीय निकाय भंग हुँदैन

संविधान उल्लंघन भएको छ भन्ने लागेमा, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय र साम्प्रदायिक सद्भावनामा आँच पुग्यो भन्ने लागेमा, अधिकार दुरूपयोग भयो भन्ने लागेमा, भ्रष्टाचार गर्‍यो भन्ने लागेमा र कुनै काम हुन नसक्ने विशेष परिस्थिति सिर्जना भयो भन्ने श्री ५ को सरकारलाई लागेमा भंग गर्न सकिन्छ।...

नारायण वाग्ले

मेरो महानगर सपना

अबको काठमाडौंको सपना मेयरमा व्यक्त हुन्छ तर मेयरले मात्र केही गर्दैनन्। त्यसका लागि खुला समाजका नागरिक शक्तिहरूले मेयरलाई निरन्तर जवाफदेही बनाउन सक्नुपर्छ। उसलाई यो समाजको र यो सहरको सपना देख्न लगाउनु पर्छ।

सुशील ज्ञवाली

स्थानीय नेतृत्वलाई पुनःनिर्माणका चुनौती

स्रोतको व्यवस्थापन अबको पहिलो चुनौती हुन सक्छ। किनभने अब पहिले जस्तो बजेट खर्च नहुने अवस्थाको अन्त्य भएको छ। अर्को जनशक्ति व्यवस्थापन चुनौती हुन सक्छ। वित्तीय स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती हुन सक्छ। सही रूपमा बजेट पुर्याउन सकिएन भने माग एकातिर र आपूर्ति अर्कोतिर हुन्छ र पुनःनिर्माण...

कुलमान घिसिङ

कमिसन खाएको प्रमाणित भए देश छाड्छु

नेपाली जनतालाई उज्यालोमा राख्नका लागि प्रयत्न गर्दा चरित्र हत्या गर्ने प्रयास भयो र म यसमा ज्यादै दुःखी छु। म नेपाली जनतासँग के अनुरोध गर्छु भने यदि यसमा हाम्रो कुनै कुनियत भेटियो भने झुण्ड्याइदिए हुन्छ हामी झुण्डिन तयार छौं। तर जानीजानी बुझीबुझी यस्तो प्रचार नगरिदिनु हुन पत्रकार साथी र आम...

रामेश्वर खनाल

यसरी समृद्ध बन्छ स्थानीय तह

उद्योगधन्दा बन्द नगर्दा पनि राजनीति हुन्छ। अब हामी त्यस्तो राजनीतितिर जानु पर्छ। सिप भनेको प्रविधि, अनुशासन र तालिमबाटै आउने हो। सिपयुक्त जनशक्ति नेपालमा अझै कम छ। यो क्षेत्रमा ठूलो लगानीको आवश्यकता छ। श्रम, सीप हुँदा हुँदै पनि उत्पादनमा यान्त्रीकरण गरिएको छैन भने सोचेजस्तो उत्पादकत्व बढ्न...

महावीर पुन

कसरी बनाउने प्रतिभामैत्री गाउँ–नगर?

विदेशमा आफ्नो उच्च क्षमता प्रदर्शन गरिरहेका नेपाली प्रतिभाहरूलाई स्वदेशमै फर्काउने गरी यतै काम गर्ने उपयुक्त वातावरण बनाउन पहल गर्न सकेमा देशले फड्को मार्न समय लाग्दैन। विदेश जाँदा ठूलाठूला नेपाली वैज्ञानिक भेटिने तर देशमै भने यस्ता प्रतिभा टिक्नै नसक्ने कुराको अन्त्य हुनु आवश्यक छ। प्रतिभाशाली...

रवीन्द्र अधिकारी

यसरी स्थानीय सरकारको अभ्यास

धेरैलाई स्मार्ट सिटीकै विषयमा ज्ञान छैन। काठमाडौंको अव्यवस्थित पनलाई व्यवस्थित नबनाई त्यहाँ स्मार्ट सिटी बन्नै सक्दैन, हुनै सक्दैन। पोखरा अझै बिग्रिसकेको छैन भनेर हामी महानगरपालिकाको अभियानमा लागेका हौँ। यहाँ चाहिँ स्मार्ट सिटी बनाउन सम्भव छ। नाराका लागि नारा दिएर यो गर्दिन्छु, त्यो गर्दिन्छु...

गोविन्दराज पोखरेल

नवनिर्माणलाई चाहिन्छ चाणक्य कौशल

हाम्रा छिमेकी देश भारत र चीनमा भइरहेको आर्थिक समुदय पश्चिमाहरूको औद्योगिक क्रान्तिको प्रारम्भिक छलाङजस्तै हो, यसको फाइदा लिन हामीले पनि पूर्वाधारको विकास र व्यापारमार्फत् हाम्रो अर्थतन्त्रलाई जोड्नुपर्छ।

भवानी राणा

उद्योगमैत्री गाउँ नगर

जुन क्षेत्रमा जे कुराको सम्भावना छ, स्थानीय नेतृत्वले त्यसै अनुसार विकास निर्माणको योजना बनाएर अघि बढ्नुपर्छ। सबै ठाउँमा उद्योगको सम्भावना बराबर हुँदैन। सबै ठाउँमा जलविद्युत् तथा कृषि–उद्योगको सम्भावना पनि हुँदैन। आउने नेतृत्वले आफ्नो क्षेत्रमा कुन कुराको सम्भावना छ, त्यसलाई पहिचान गरेर विकास...

पिताम्बर शर्मा

स्थानीय तहलाई अनुभवी र आँटी नेता

काठमाडौँ महानगरमा उम्मेदवारी दिएका केहीलाई मैले राम्रैसँग चिन्छु। यी उम्मेदवारले महानगरलाई के गर्न चाहेका हुन्, मैले बुझ्न सकिनँ। केही मसँग भेट्न पनि आएका थिए, मैले उनीहरूलाई आफ्ना विचारहरू सुनाएँ। तर, उनीहरूको विचार केही थिएन। यो महानगरलाई पाँच वर्षमा उनले कस्तो बनाउन खोजेका हुन् भन्ने नै थाहा भएन।

यु होङ

धनी बन्नु छ? पहिले सडक बनाऊ

सुधार र खुलापनपछि चीनले ठूलाठूला उपलब्धि हासिल गरेको छ। धेरै नेपाली साथीहरु त्यो उपलब्धिको रहस्य के हो भनेर सोधिरहन्छन्। चीनको यत्रो उपलब्धिको दुई कारण छन्। पहिलो, चीन पूर्वाधार विकासमा जोड दिन्छ। दोस्रो, चीनको नीति स्थिर छ। स्थायित्व र विकास चीनको केन्द्रीय र स्थानीय सरकारका प्राथमिकता हुन्।

शरच्चन्द्र वस्ती

डलर खेती नराम्रो काम हो?

कामको सट्टा रिपोर्टको कागजी घोडा कुदाउन, हिसाबकिताब गोप्य तवरमा खुसुक्क मिलाएर दाता बाहेक कसैलाई नदेखाउन र बोलीमा एउटा काममा अर्को अर्थात् दोहोरो चरित्र विकास गर्न गैससलाई यिनैले प्रशिक्षित गरेका हुन्।

पूर्ण बस्नेत

वसन्त जस्तो छैन कोरिया

‘उत्तर कोरियाली सरकारको मुख्य उद्देश्य कम्युनिस्ट शासन बलियो बनाउनु हो’, कम्युनिस्ट सरकारले सपना देखाएको तर त्यो पुरा नहुँदा असन्तुष्टी बढेको निष्कर्ष सुनाउँदै किमले भने, ‘जतिबेला म स्कुलमा थिएँ, मलाई कम्युनिस्ट समाज राम्रो हुन्छ भनेर पढाइयो, तर कलेज पुग्दासम्म पनि मैले वास्तवमा त्यस्तो समाज कतै...

लक्ष्मी लम्साल

ओबरमा भारतको हरियो बत्तीको खाँचो

चिनियाँ अग्रसरताको एक पेटी एक मार्ग (ओबीओआर– ओबर) अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभको प्रथम अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी तीव्र हुँदै गर्दा हालसम्म चीनले विभिन्न देशका शीर्ष नेताहरुलाई निम्त्याउने प्रयास गरिरहेको छ। मे १४ र १५ अर्थात् वैशाख ३१ र जेठ १ गते चीनको राजधानी बेइजिङमा हुने...

उज्ज्वल प्रसाईं

सपिङ सेलिब्रेसन

हालसालैको घटना हो। एउटा सपिङ सेन्टरको बाटो भएर पैदल हिँड्दै थिएँ। भर्खरै खरिद गरेका थुप्रै सामान सम्हाल्न खोज्दै एउटा जोडी सडकपेटीतिर आउँदै गरेको देखें। सम्भवतः उनीहरूकी सानी छोरी, ऊ पनि बाबुको झोला झुण्ड्याएकै हातमा समाएर सँगै हिँड्दै थिइ। चिटिक्क लुगा लगाइदिएर हिँडाएका साना नानीहरू हेरौं हेरौं...

युवराज खतिवडा

सरकार बनाउँछन् पार्टीले तर बजेट कर्मचारीले

नेपालमा धेरैपटक राजनीतिक परिवर्तन भइसक्यो। पञ्चायत ढल्यो, राजतन्त्रै ढल्यो, बहुदलीय व्यवस्था पनि बदलियो। तर हाम्रो आर्थिक नीति र आर्थिक कार्यक्रम संचालन गर्ने ब्युरोक्रेटिक (नोकरशाही) परिपाटी भने जस्ताको तस्तै छ। नीति तथा कार्यक्रमहरूमा हामीले लेख्ने कुरा पञ्चायतमा पनि उस्तै थियो, बहुदल आएपछि पनि...

चन्द्रलाल गिरी

चिनियाँ रेलागमनको भूराजनीतिक अर्थ

यो चीनतिर हेरेर मात्रै कल्पनामा रमाउने विषय पनि होइन, त्यसका लागि नेपालले आफ्नोतिर अर्थात् केरुङ–काठमाडौं—पोखरा–लुम्बिनीसम्म रेल जोड्ने आन्तरिक कार्ययोजना तुरुन्तै थाल्न बिलम्ब गर्नु हुँदैन। चीनको विकास नीतिको सापेक्षतामा नेपालले पूर्वाधारको विकासमा जोड दिन समेत आवश्यक छ। यसका लागि नेपालको...

डा. बाबुराम भट्टराई

जनयुद्ध लम्बिएको भए भारत-चीन पनि सङ्घर्षमा तानिन्थे

उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रूपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको बीचमा रहेको संवेदनशील भू–राजनीतिक अवस्थिति थियो। समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यसले चर्कंदै जाँदा छरछिमेकलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रूप...

युवराज खतिवडा

फेरिएको राजनीति, नफेरिएको वित्तीय नीति

अहिले संविधानले हामीलाई के के भनिरहेको छ? समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेको छ, मौलिक अधिकारहरूमा खाद्यान्नमाथिको अधिकारदेखि रोजगारीको अधिकारसम्म र आवासको अधिकारदेखि शिक्षा–स्वास्थ्यसम्मको अधिकार सुनिश्चित गरेको छ। ती अधिकारहरू संविधानमा लेखिएर मात्रै प्राप्त हुँदैनन्। तिनीहरूलाई...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दलहरुबीच सहमति जुट्न नसक्दा संसद बैठक भोलीसम्मलाई स्थगित

    एकपछि अर्को गर्दै मंगलबार तेस्रोपटक सारिएको व्यवस्थापिका–संसद्को बैठक भोलीसम्मका लागि स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजे हुँदै...

  • घरदैलो कार्यक्रममा निरुपमा यादव

    काठमाडौं मधेसलाई माया गर्छः निरुपमा यादव

    नेवार समुदायको बाहुल्य रहेको काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिँदा निरुपमा यादव केही हच्किएकी थिइन्। उनी संलग्न साझा पार्टी पनि नयाँ...

  • विराटनगर र वीरगन्ज अब महानगर, मधेसमा थपिए २२ स्थानीय तह

    मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमानामा हेरफेर गर्दै सरकारले तराईका २ उपमहानगरलाई महानगर र...

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...