शैली

अलबिदा कामरेड जलजला!

-

टेकनाथका आँखामा पचास वर्ष पुरानो पोखरा

- चरिरहेका गाईवस्तु दौडादौड गरे। अगाडिका दुई र पछाडिका दुई खुट्टाले पालैपालो उफ्रदै कराउन थाले । कतैबाट आएको घुनुनुनु...आवाजले ठूलै आतंक ल्यायो । आवाज नजिकिँदै झनझन् चर्को हुँदै गयो । गाईबस्तु कराउँदाकराउँदै थाके । मान्छेहरू ‘के आयो, के आयो’ भनेर चिच्याउन थाले । पर आकाशबाट उड्दै आएको केही जिनिस बिस्तारै ठूलो–ठूलो हुँदै गौचरन झर्‍यो । २००८ सालमा...

जहाज रेस्टुरेन्टमा 'पेरी पेरी' चिकन

- फेवाताल नजिकै एउटा जहाज थपक्क बसेको छ। वरिपरि अग्ला–अग्ला मकैका बोट छन्। जहाज उड्दा–उड्दै भर्खरै मकैबारीमा ल्यान्ड गरेजस्तो देखिन्छ। यस्तो दृश्य नमस्ते एयर नान्दोज रेस्टुरेन्टको हो।

मर्निङवाक : ध्यान दिनुपर्ने पाँच कुरा

- सहर–बजारमा बिहानै सडकमा दौडिरहेका झुण्डका झुण्ड मान्छेहरू देखिन्छन्। बिस्तारै बिस्तारै प्रौढ मान्छेहरूमा बिहान हिंड्ने चलन संस्कारका रूपमा विकसित हुँदै गइरहेको छ। मर्निङवाक गर्ने मानिसहरूको संख्या दिनदिनै बढिरहेको छ।

विशेष

  • पोखरामा एमालेको विजय–सभा: मख्ख मुद्रामा ओली

    पोखरा–लेखनाथ महानगरसहित कास्कीका चार स्थानीय तहमा विजय हासिल गरेको पार्टी नेकपा एमालेले आज पोखरामा विजय–सभा आयोजना गरेको छ। विजय–सभामा हँसिलो...

  • मञ्जु गुरुङ

    राष्ट्रपतिकी मितिनी पोखराकी उपमेयर

    पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा एमालेबाट विजयी बनेकी मञ्जु गुरूङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी र आफ्नै साइँला बाबुको बुहारी सरस्वती...

  • दुर्घटनाग्रस्त गोमा एयरका घाइते चालक पारस रार्इको निधन

    सोलखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेर घाइते गोमा एयरका विमान चालक पारस रार्इको उपचारको क्रममा निधन भएको छ। विमान दुर्घटनामा परेर...