सुखद शुक्रबार


शक्ति र गरिबी दुवैले जीवनलाई जादुमयी बनाउँदैन

बलिउड अभिनेता शाहरुख खानले 'द फ्युचर यु' थिममा क्यानडाको भ्यानकुभरमा आयोजित यस वर्षको टेड कन्फेरेन्समा दिएको मन्तव्यको भावानुवाद। त्यहाँ उनले मानवता, आफ्नो प्रसिद्धि र प्रेमका बारे बोलेका थिए।


जब चाउ एन लाईले टुँडिखेलमा भाषण गरे

टुँडिखेलमा काठमाडौँ नगरपालिकाबाट आमसभा। चाऊ एन लाईको भाषण। चिनियाँ भाषाको नेपाली अनुवाद निकै राम्रो। उपनिवेशवादको विरोधमा एसियाली–अफ्रिकाली देशहरुको एकता, विश्व शान्ति र नेपाल–चीन मैत्रीजस्ता...

डोल्पाको भीरमा खच्चड डुलाउँदै, सुसेली बजाउँदै

अरुले डोकोमा नुन बोकिरहँदा उनको घरले खच्चड हिँडाइसकेको थियो। सहरमा मोटर हुनेको भन्दा बढ्ता रवाफ नि बाबै त्यो बेला! ‘कहाँ पैदल कहाँ खच्चड क्या कुडा गर्नु!’ उनले थपे। खच्चड चल्न थालेपछि होटल खुल्न...

समाजसेवातिर श्वेता

माघको अन्तिम सातासम्म सिन्धुपाल्चोक, ठूलो सिरुबारीको माझी गाउँको अवस्था निकै दर्दनाक थियो। माझीहरुको ६२ घरको झुन्ड रहेको त्यहाँ भूकम्पपछि एउटा घर पनि सग्लो थिएन। त्यसको पुननिर्माणको लागि पनि कुनै...

रङ्गमञ्चमा जयमायाको दुःखमय सङ्गीत

‘जयमाया आफूमात्र लिखेपानी आइपुगी’ दोस्रो विश्वयुद्धमा जापानले बर्मामाथि हमला गरेपछि त्यहाँबाट भारतको असामतर्फ विस्थापित बर्मेली नेपालीहरूको कथा हो। ज्यान जोगाउन भागेका पात्रहरूले यात्रामा अनेक दुःख...

छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि भट्टराईलाई लेखेको दुर्लभ पत्र प्रस्तुत छ, जसमा उनले...

रोल्पा–राजनीतिको नवीनतम आख्यान

पचासको मध्ये दशकदेखि ०६२/६३ सम्मको अवधिमा ‘रोल्पा’ यस्तो नाम थियो, सुन्दैमा कतिको निँद खल्बलिन्थ्यो, कतिको नसानसामा रक्तसञ्चार बढेर नयाँ उत्साह पैदा हुन्थ्यो। नेपालभित्र मात्रै होइन, विश्वकै आँखा र...

पाँचपोखरी जाँदा जे देखियो जे भोगियो

खोलाको किनारैकिनार दुःखको क्याराभान दौडियो भने कस्तो देखिएला? चौँरीको पिठ्युमा दुःखको भारी बोकाएर हिडाउँन पाए कति सजिलै यो उकालोमा गोडा लाग्थे होलान्! इन्द्रावतीको बहाव धारिलो तारे भीर माथिबाट हाम...

आहा! टिमुरको स्वाद

बोटबाट पाकेको फल टिप्नु नै प्रमुख समस्या थियो कुनै बेला। अहिले भने मध्यपश्चिम क्षेत्रका स्थानीयका लागि गरिखाने माध्यम नै त्यही बनेको छ, त्यही अर्थात् टिमुर।

उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो पाइला–पाइला अँध्यारो टेकेर उज्यालोतर्फ हिँड्न आतुर...

'हाम्रो अर्थतन्त्र साँच्चै नै सुकलगुण्डा अर्थतन्त्र बन्न पुगेको छ'

अंग्रेजी, नेपाली र नेवारी भाषामा साहित्य, शिक्षा, संस्कृति, इतिहास, आदिबारे गम्भीरतापूर्वक कलम चलाउने र अनुसन्धनात्मक लेखन गर्ने मल्लका साहित्यिक-सांस्कृतिक र प्राज्ञिक प्रकृतिका अनेकौँ लेख तथा...

राक्षसको गीतः आहत भुइँमान्छेको आत्था

‘देशकाल’ स्तम्भका किशोर नेपाल चौपट्टै तीक्ष्ण छन्। देश बुझेका छन् उनले, काल बुझेका छन्। राजनीतिक विश्लेषण गर्न सिपालु छन्। कसको धतुरो, कसरी झार्नुपर्छ, जान्दछन्। आफ्ना धारणा स्थापित गर्न तथ्य र...

यस्तो रह्यो वर्ष २०७३ नेपाली खेल जगत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्धारा नेपाल क्रिकेट संघ क्यान निलम्बन सँगै सुरू भएको २०७३ सालको खेल क्षेत्र केही निराशा, समस्या र विवाद बीचमा केही जित, खुसी, उपलब्धि छोडेर हामीबाट बिदा...

एउटा कविको हिरोइज्म

भूपी स्कुलका कान्छा कवि हुन् राबत। साहित्यिक क्लबमा जुनियर सेलिब्रिटी बनिसकेका यी कवि स्टाइलिस लाग्छन्। हलिउड हिरोको जस्तो छ, उनको हुलिया। लामो कपाल अनि कालो गगल्समा उज्याला दाँत देखाएर...

समीक्षकको निर्देशन-जोखिम अर्थात् घामपानी

समाजभित्र जातीय पूर्वाग्रहका अनेक आयाम र तह छन्। यसका जटिलतालाई घामपानीले छोएकोमा त शङ्का छैन, तर यो मुद्दाको गहिराइसम्म दर्शकलाई पुर्‍याउने जोखिम भने मोलेको छैन। किनभने, सिनेमाभित्र त्यस्ता...

यसरी बेचियो पहिलो सिनेमा घर

नेपालीहरुले सिनेमा हेर्न पाएका थिएनन्। विदेश गएर आएकाले मात्रै सिनेमा हेरेका हुन्थे। मोहनशमशेर प्रधानमन्त्री भएपछि जनतालाई खुसी पार्न सभागृहलाई चलचित्र भवन बनाई सिनेमा चलाइएको थियो। नेपालमा...

क्षण-सुगन्धी ‘पर्फ्युम’

चौबीस कथाकारका चौबीस कथा सङ्कलित समकालीन प्रेमकथा पर्फ्युम हात लाग्नासाथ आशा जाग्यो, केही नयाँ, केही फरक पढ्न पाइनेछ। कथाकुसुम, झ्यालबाट, साझा कथा आदिको विरासत थाम्ने सम्पादकीय घोषणा पढेपछि त्यस्तो...

सङ्गीत बग्ने खोली अर्थात् नेपथ्य

यो वर्षभरि ‘सेलिब्रेटिङ ट्वेन्टी फाइभ इयर्स अफ नेपथ्य’ मनाउन उनी उत्साहित छन्। उत्साह अपार भए पनि उनको आवरणमा बुढ्यौलीको छायाँ प्रष्ट देखिन थालेको छ। लामा काला कपालमा देखिने सेतो रङको फ्युजन उनको...

मित्र! तपाईं चक्रपथबाहिर कि भित्र?

हुरी हुन्हुनाइरहेछ भूगोलका कुना–कुना/चारैतिर मडारिइरहेछ रुखपात, बुट्यानहरु/बालुवाटारको आकाशै छोपिने गरी/भुँवरी उठिरहेछ प्रत्येक बाह्र बजे/सरकार पछारिइरहेछ बालुवामा/हरुवा गोरुझैँ डुङ्डुङती

इन्किलाब : जिन्दावाद

२००७ सालको आखिरी समय। पोखराथोकमा अझै जाडो हटिसकेको थिएन। एक दिन चाँप र गुराँसका बोटहरू हल्लाएर लेखतिरबाट झरेको हावाका झोंक्काको साथ हामीले सोर मिलाएर घोर पारेर बेद घन्काइरहेका थियौँ, दिउँसो तीन...

आज इन्द्रेणी रिसाएछ!

मौसम त्योहारको छ। जनकपुरको छठको माहोल भेट्न म हिँडेकी छु। जनकपुरबाट हेटौंडा आएर बसेका मानिसहरु भेट्न मन लाग्यो। पत्रिकामा त ठूलो हल्ला छ, कुरा के होला? मेरो सिनेमाको फिडब्याक दिइरहने हेटौंडाका...

चीनमा फैलिँदो योगको लहर

चीनमा योग भित्रिएको तीन दशक पूरा भएको छ। अचेल अधिकांश युवतीहरु आफ्नो शरीर लचिलो बनाउन र पातलो देखिनका लागि योग केन्द्रहरुमा धाउने गर्दछन्। योगको उत्पत्ति हिन्द उपद्विपमा हजारौं वर्ष अघि भएपनि...

पित्तथैलीको पत्थरी किन हुन्छ? कसरी जोगिने?

विश्वको कुल जनसंख्याको करिब १० प्रतिशत मानिसमा पित्तथैलीमा पत्थरी देखिन्छ। नेपालमा यस रोगको यकिन तथ्याङ्क नभए पनि कुल जनसंख्याको १० देखि १५ प्रतिशतमा पित्त थैलीको पत्थरी देखिने अनुमान छ।

'अचेल सिनेमाको पोस्ट प्रोडक्सन एजेन्टका हातमा छ'

लामो समयसम्म नेपाली सिनेमा क्षेत्रका धेरै काम गर्न भारत धाउनु पर्ने कुरा कसैबाट लुकेको छैन। सुरुमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको प्रचार प्रसारका लागि सिनेमा प्रभावकारी माध्यम हुने ठानेर...

‘एउटै प्रेमगीतको प्रभावमा ‘चिनो’ फिल्म तीनपटक हेरेँ’

गीत, गजल र कविता लेखनबाट साहित्य यात्रा सुरु गरेकी उमा सुवेदीका दुई उपन्यास 'तोदा' र 'इति' प्रकाशित छन्। गीतसङ्गीतमा पनि रुचि राख्ने सुवेदीसँग नेपालखबरले गरेको सङ्गीत-संवाद प्रस्तुत छः

‘नारायणगोपालका रद्दी गीत सुनेर पनि म आनन्द लिन्छु’

अभि सुवेदी त्रिविका सेवानिवृत्त प्राध्यापक, साहित्यकार, समालोचक तथा सङ्गीत–चिन्तक समेत हुन्। उनले नेपाली रङ्गक्षेत्र र सङ्गीतबारे पनि थुप्रै लेखहरु प्रकाशित गरेका छन्। उनका पुस्तकाकारमा नाटक,...

नेपालीका लागि गाह्रो छ, चिनियाँ ग्रिनकार्ड

झण्डै ३० वर्षदेखि तिब्बतमा हस्तकला व्यवसाय गर्दै आएका रत्नकुमार तुलाधर होउन् वा ६० वर्षदेखि बसोबास गर्दै आएका किन्चोक दर्जी होउन्, झण्डै ११८ जना नेपालीले हालै तिब्बतबाट ग्रिन कार्ड पाएको खबरले...

मर्दीको मनमौजी

बादल डाँडादेखि हाइ क्याम्पसम्मको बाटो मेरो लागि यात्राकै सबैभन्दा रोमाञ्चक बन्यो। मनै सिरिंग हुने भिरालोमा हिँड्दा लागिरहेको थियो, बाटोले पाइलैपिच्छे हाम्रो साहसको परीक्षा लिइरहेको छ। पहाडी...

पोथी बास्नु हुँदैन

मार्च २१ लाई संसारभरि विश्व कविता दिवसका रुपमा मनाउने गरिएको छ। विश्व कविता दिवसकै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरियो। मार्च महिना महिला विषयक गोष्ठी, सभा-सम्मेलन, छलफल आदिमा पनि...

विशेष

  • दलहरुबीच सहमति जुट्न नसक्दा संसद बैठक भोलीसम्मलाई स्थगित

    एकपछि अर्को गर्दै मंगलबार तेस्रोपटक सारिएको व्यवस्थापिका–संसद्को बैठक भोलीसम्मका लागि स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजे हुँदै...

  • घरदैलो कार्यक्रममा निरुपमा यादव

    काठमाडौं मधेसलाई माया गर्छः निरुपमा यादव

    नेवार समुदायको बाहुल्य रहेको काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिँदा निरुपमा यादव केही हच्किएकी थिइन्। उनी संलग्न साझा पार्टी पनि नयाँ...

  • विराटनगर र वीरगन्ज अब महानगर, मधेसमा थपिए २२ स्थानीय तह

    मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमानामा हेरफेर गर्दै सरकारले तराईका २ उपमहानगरलाई महानगर र...

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...