हङकङमा क्यान्टोनिज भाषा प्रतियोगितामा सहभागी हुँदै रायन गुरुङ

जब रायन गुरुङले चिनियाँ भाषामा फरर कविता सुनाए

जोर्डन रोड गर्भमेन्ट प्राइमरी स्कुल ‘प्राइमरी–३’ मा पढ्ने विद्यार्थी रायन गुरुङले ‘अपांगता भएकाहरुको सुन्दर आशा’ शीर्षकमा क्यान्टोनिज भाषामा अभिनय सहित फररर बाचेको कविता सुनेर नेपाली दर्शक र स्रोता...

याउमातेइमा भएको ‘डाइलग वीथ जेस्पर ताङ’ का सहभागी

‘एथ्निक माइनोरिटि आयोग बनाउन पहल भइरहेको छ’

नेपालीले हङकङ प्रवेशमा भोगिरहेको भिसा कठिनाईबारे सोधिएको प्रश्नमा जेस्परले नेपालीलाई हङकङ आउन रोक लगाइएको सरकारी निर्णय सम्बन्धमा राम्ररी थाहा भएको र भिसा खुलाउन आफुले सक्दो प्रयास गरेको बताए।

 प्रा. लिसा ल्यूङ

‘चिनियाँ भाषा नजानेर हङकङका नेपाली अवसरबाट बञ्चित छन्’

चिनियाँ दादाहरु पनि हङकङमा ग्याङफाइट गरिरहन्छन्। तर त्यो मुद्दा गौण किन हुन्छ भने ति स्थानीय हुन् र उनीहरु बलिया छन्। नेपाली युवाहरुको ग्याङफाइट किन डरलाग्दो बनाइयो भने ति कमजोर छन्।

‘हङकङ मातृभूमिबाट छुट्टिने कुनै ठाउँ छैन’

हङकङका कार्यकारी प्रमुख सीवाई ल्यूङले बुधबार आफ्नो अन्तिम नीति घोषणा गरेका छन्। पाँच वर्षे कार्यकालको अन्ततिर आइपुगेका ल्यूङले सन् २०१७ काने नीति सम्बोधनमा हङकङको आर्थिक विकास र स्वतन्त्रताको...

पृथ्वीनारायणका कारण नेपाली हङकङ आएः महावाणिज्यदूत भट्टराई

हङकङमा पहिलो पटक मनाइएको राष्ट्रिय एकता दिवस कार्यक्रमका प्रमुख अतिथि नेपाली महाबाणिज्यदूत कमलप्रसाद भट्टराईले पृथ्वीनारायण शाहले गरेको गोर्खा राज्य विस्तारका कारण नेपालीको हङकङ आगमन संभव भएको बताए।

हङकङका नेपालीबीच ‘आइकन’ बन्दैछिन् टीका

४ वर्षदेखि नेपाली, पाकिस्तानी, भारतीय लगायत दक्षिण एशियाली समुदायलाई निःशुल्क स्वास्थ्य सेवा दिइरहेकी स्वास्थ्यकर्मी टीका रानाको ‘हेल्थ चेकअप क्याम्प’ मा ४ हजार बढी सहभागी भएका छन्। रानाले दिएको...