interview

एनआरएनएमा दोस्रो कार्यकाल नयाँ पुस्तामा समर्पण गर्नेछु: लिम्बु

आफुले बनाएको योजना पूरा गर्न एक कार्यकालमा नसकेर म भन्दा अगाडिका अध्यक्षहरुले पनि दुई दुई कार्यकाल गरेका हुन्। मेरा केहि योजना बाँकी छन्। खासगरी नयाँ पुस्ताका निम्ति मेरा केही योजना छन्। त्यसलाई पूरा गर्न थप एक कार्यकाल गर्ने मन छ।

‘कर्के नजर लगाउने हङकङ अध्यागमनले सम्मान दिन थालेको छ’

एक वर्षअघि कार्यभार सम्हालेका हङकङस्थित नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले अघिल्ला महावाणिज्यदूतको तुलनामा राम्रो कार्यसम्पादन गरिरहेका छन्। महावाणिज्यदूतावासप्रति हङकङका नेपालीका धारणा सकारात्मक थिएन। उनले त्यसलाई चिर्ने प्रयत्न गरेको देखिन्छ।

‘हङकङको कन्स्ट्रक्सनका नेपाली ठूलो जोखिममा छन्’

हङकङका टनेल र अग्लो ठाउँको ९० प्रतिशत काम नेपालीले गर्छन्। त्यसैले मेटल स्काफोल्डिङमा ९० प्रतिशत नेपाली छन्। जहाँ जोखिम छ त्यहाँ नेपाली छन् ।

‘लाप्राक पुगेर फर्किंदा मनोबल बढेको छ’

लाप्राकमा जनशक्तिको खाँचो भएको र त्यहाँ गएका मान्छे टिक्न नसकेको अवस्थामा हामीले पहिलो स्वयंसेवक टोली लगेर गर्न सकिन्छ भन्ने सन्देश दिएका छौँ। अब अरु साथीहरुले पनि जाने तयारी थालेका छन्।

‘चिनियाँ भाषा नजानेर हङकङका नेपाली अवसरबाट बञ्चित छन्’

चिनियाँ दादाहरु पनि हङकङमा ग्याङफाइट गरिरहन्छन्। तर त्यो मुद्दा गौण किन हुन्छ भने ति स्थानीय हुन् र उनीहरु बलिया छन्। नेपाली युवाहरुको ग्याङफाइट किन डरलाग्दो बनाइयो भने ति कमजोर छन्।

‘ग्राहकले तिम्रो हातमा म्याजिक छ भन्छन्’

प्रतिष्पर्धाले धेरै सिकाउँदो रहेछ। पहिला कम होला भन्ने डर लाग्थ्यो। अहिले चाहिँ धेरै भए झन् राम्रो हुँदोरहेछ भन्ने थाहा लाग्यो। मेरो १५ वर्षे पेशामा २०१६ मा सबैभन्दा बढी आय भएको छ। यसले पनि प्रतिष्पर्धाले ग्राहक नघट्दो रहेछ भन्ने देखायो।

‘लाप्राकमा छ महिनामा छ सय घर बनाउनु छ’

म नेपाल सरकारलाई यति मात्र भन्छु– जस्ट फोकस अन रोड, रोड एन्ड रोड। जब रोड बन्छ त्यसपछि बल्ल हामी रेललगायतका अन्य कुराहरु हेर्न सक्छौँ। पूर्वाधार सरकारले बनाउनै पर्छ। जब पूर्वाधारको अभाव हुन्छ, यो देशमा निराशा मात्रै हुनेछ।

Blog

Special

NepalKhabar Tweets