Events

11

Feb

कम्युनिटि हेल्थ कोर्ष

हिन्सले स्वास्थ्य चेतना विस्तार तथा केहि आधारभूत ज्ञान दिने उद्देश्यले ‘सर्टिफिकेट कोर्ष फर कम्युनिटि हेल्थ’ कोर्ष सञ्चालन गर्दैछ। हेल्थ इन एक्सन संस्थाको सहकार्यमा हुने यो कोर्ष हङकङका रजिष्टर मेडिकल अधिकृतहरूले सञ्चालन गर्नेछन्। १६ वर्ष माथिकाले यो कोर्षका लागि आवेदन दिन सक्नेछन्।

कोर्ष सञ्चालन मितिः फेब्रुअरी १२ देखि मार्च ५ सम्म
समयः हरेक आइतबार दिनको २ देख ४ बजेसम्म

28

Jan

Sampada Charity Dinner

अनाथ बालिका सबिना राई र वृद्व टीकाबहादुर तामाङको सहयोगार्थ ‘मिस हङकङ नेपाल २०१६ समुह’ प्रस्तुत गर्दछः 

"Sampada Charity Dinner"

Date: 28 January 2017
Time: 7pm
Place: Bagaicha Restaurant party place Jordan

Organised by: Miss Hong Kong Nepal 2016 Batch

Supported by: Miss Hong Kong Nepal Society 

 

22

Jan

मंकी हिलमा ल्होछारको रमाइलो भेटघाट

प्रदेश नं. १ गुरुङ समाज हङकङले तमु ल्होसारको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा रमाइलो भेटभाट कार्यक्रम आयोजना गरेको छ।

मितिः २२ जनवरी
समयः १० बजे
स्थानः मंकी हिल

5

Feb

‘जात्रा’ फिल्म प्रदर्शन

नेपाली महिला संघ हङकङले ‘जात्रा’ फिल्म प्रदर्शन गर्ने भएको छ। यो वर्षको महिला दिवस आयोजनाका लागि आर्थिक सहयोग जुटाउन महिला संघले फिल्म प्रदर्शन गर्न लागेको हो। जात्रा फिल्म प्रदर्शन ५ फेब्रुअरीका दिन याउमातेई कम्यूनिटी हलमा हुनेछ। 

Blog

Special

NepalKhabar Tweets