हङकङमा यस्तो रह्यो नयाँ वर्ष उत्सव

हङकङमा रहेका विभिन्न नेपाली संघसंस्थाले संथागत र धेरैले व्यक्तिगत तहमा नेपाली नयाँ वर्ष २०७४ मनाए। १ वैशाखकै दिन विदा नपाइने भएकाले कसैले त्यसअघि नै नयाँ वर्ष मनाए भने कसैले केही दिनपछि मात्र।...

‘गौतम बुद्धको शहर’ हङकङमा विमोचित

अष्ट्रेलियामा बस्दै आएका युवा लेखक राजेश्वर घिमिरेको लघु उपन्यास लोकार्पण गरिएको छ। बगैँचा रेष्टुरेन्ट एन्ड पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमबीच सो पुस्तक लोकार्पण भएको हो। लेखक घिमिरेको...

हङकङमा विश्व शान्ति कग्युर महापूजा

गत मार्च १७ का दिन हङकङस्थित नमोबुद्ध धर्म सेन्टर, जोर्डनमा विश्व शान्ति कग्युर महापूजा उद्घाटन भयो। सो पूजाका दृश्यहरु हेर्नुहोस्:

१० वर्षे तन्त्र बार, ३४ तस्बिर

हङकङको चर्चित नाइट लाइफ स्पट लान क्वाइ फोङस्थित सोहोमा विद्या राईले सञ्चालन गरेको तन्त्र बारले १० मार्चमा आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ। हेर्नुस् वार्षिकोत्सवका ३४ तस्बिर:

रोधी साँझमा नेपथ्यसँगै रम्यो हङकङ

तमु एसोसिएसन हङकङले आइतबार युङलनस्थित अडिटोरियममा आयोजना गरेको रोधी साँझमा नेपथ्य ब्याण्डको बेजोड प्रस्तुती। हेर्नुस् तस्बिर:

आनन्द कार्की एकल साँझ

हङकङको याउमातेइस्थित बगैँचा रेष्टुरेण्टमा ९ मार्चमा नेपाल महिला संघ हङकङले आयोजना गरेको ‘आनन्द कार्की एकल साँझ’ का झलक 

१८ वर्षे खोटाङ समाजका १८ तस्बिर

हङकङमा बसोबास गर्ने खोटाङेहरूको संस्था खोटाङ समाज हङकङले १८ औं वार्षिक उत्सव मनाएको छ। ५ मार्चमा मंकी हिलमा आयोजना गरिएको वार्षिकोत्सवमा खोटाङ बुलेटिन २०१७ सार्वजनिक गर्नुको साथै विभिन्न खेल...

हङकङमा अन्तर्राष्ट्रिय महिला दिवस, २२ तस्बिर

नेपाली महिला संघ हङकङ र एनआरएनए हङकङले आइतबार हङकङको याउमातेइ कम्युनिटि हलमा आयोजना गरेको १०७औँ अन्तर्राष्ट्रिय महिला दिवस। २२ तस्बिर

हङकङमा उर्जामन्त्री शर्मा र निर्देशक घिसिङ, १५ तस्बिर

नेपालको उर्जा क्षेत्रमा लगानी सम्बन्धमा गैरआवासीय नेपाली संघ हङकङ र नेपाल चेम्बर अफ कमर्शले ५ मार्चमा याउमातेइस्थित कम्युनिटि हलमा आयोजना गरेको कार्यक्रम। नेपालबाट आएका उर्जामन्त्री जनार्दन...

हङकङमा तेह्रथुमे भेला, २१ तस्बिर

मंकी हिलमा आइतबार आयोजना गरिएको हङकङ तेह्रथुम फोरमको १२औँ वार्षिकोत्सवका केही झलक- 

लान क्वाइ फोङमा भ्यालेन्टाइन रमझम, १६ तस्बिर

हङकङको लान क्वाइ फोङस्थित चाइना बारमा मंगलबार (१४ फेबु्रअरी) साँझ भ्यालेन्टाइन रमझम, १६ तस्बिर: 

हङकङमा जात्रा फिल्म हेर्न लागेको ‘जात्रा’

नेपाली महिला संघ हङकङको आयोजनामा आइतबार जात्रा फिल्म प्रदर्शन गरियो। हेर्नुस्, यूमातेइ कम्युनिटि हलमा फिल्म प्रदर्शनका केही तस्बिर

हङकङमा अल्पसंख्यक सांस्कृतिक मेला

हङकङ नेपाली महासंघले आइतबार नेपाली संस्कृति झल्काउने साँस्कृतिक मेला आयोजना गर्यो। ‘हार्मोनी कार्निभल एण्ड कल्चर ट्यालेन्ट शो’ नाम दइएको मेलामा नेपाली लगायत हङकङका अल्पसंख्यक समुदायका संस्कृति...

२३ तस्बिरमा हेर्नुस्, १३औँ लालीगुराँस नाइट

हङकङको युङलोङ थिएटरमा सोमबार लालीगुराँस (एलजी) नाइटको १३औं संस्करण आयोजना गरियो। दर्शकले खचाखच भरिएको कार्यक्रममा युवा पुस्ता माझ चर्चित ब्याण्ड १९७४ ए.डी., वाइण्ड रिपर्जको डान्स ग्रुप लगायतले...

२२ तस्बिरमा हेर्नुस्, सगरमाथा किण्डरगार्टेन सांस्कृतिक शो

हङकङको युङलोङस्थित सगरमाथा किण्डरगार्टेनले आइतबार आफ्ना विद्यार्थी र अभिभावकलाई सहभागी गराएर सांस्कृतिक शो आयोजना गर्यो। हेर्नुस् २२ तस्बिर

समुद्री किनारमा धराने जमघट

व्यस्त जीवनशैलीका बीच हङकङका नेपाली छुट्टीमा रमाइलो गर्न पनि पछि पर्दैनन्। प्रत्येक सप्ताहन्तमा नेपाली सांस्कृतिक गतिविधिहरूमा सहभागी हुनेदेखि पार्टीमा रमेर नाइट लाइफको मजा लिने क्रम बढ्दैछ।...

यले दुङ ५०७७

किरात राई यायोख्खा हाङकङले १५ जनवरीमा आयोजना गरेको यले दुङ ५०७७ तथा माघे सक्रान्ति कार्यक्रमका केही तस्बिर:

२३ फोटोमा हेर्नुस् हङकङमा माघे सक्रान्तिको रमझम

मगर संघ हङकङले १५ जनवरी २०१७, मा मंकिहिलमा आयोजना गरेको माघे सक्रान्ति पर्वमा सयौँ मानिस सहभागी भए। हेर्नुस् केही तस्बिर:

इमेजको १५औँ वार्षिक उत्सव

हङकङको जोर्डनस्थित इमेज सैलुन एन्ड ब्यूटी पार्लरले बुधबार १५औँ वार्षिक उत्सव मनाएको छ। हेर्नुस् हङकङमा नाम र दाम दुवै कमाएको नेपालीले सञ्चालइमेजको १५औँ वार्षिक उत्सवका केही तस्बिर:

हङकङमा नेपाली सप्ताह

नेपाली भाषा, कला, साहित्य र संस्कृतिको विस्तार र सम्वृद्धिका लागि यो वर्ष पनि हङकङमा नेपाली सप्ताह आयोजना गरियो। डिसेम्बर २५–३१ मा युङलङमा स्थानीय चिनियाँ समेत सहभागी नेपाली सप्ताहका केही...

मंकीहिलमा तमू ल्होछार

हङकङमा यो वर्ष पनि विभिन्न तमू संघसंस्थाले ल्होछार पर्व आयोजना गरे। हेर्नुस् केही तस्बिर–

लान क्वाइ फोङमा नयाँ वर्षको रमझम

हङकङको लान क्वाइ फोङस्थित चाइना बारमा नयाँ वर्ष २०१७ को पार्टी