लण्डनका लागि छुट्यो चीनबाट मालबाहक रेल



चीनबाट लण्डनसम्म ट्रेन (मालगाडी) पुग्ने भएको छ। चिनिया मिडियाका अनुसार यूरोपियन देशहरु पुग्ने यो ट्रेन चीनको मध्ये भाग ईवू स्टेशबाट छुटेको छ।

नौ देश भएर चल्ने यो ट्रेनले १२ हजार किलोमिटरको यात्रा १८ दिनमा पूरा गर्नेछ। काजिस्तान, रुस, बेलारुस, पोलेण्ड, जर्मनी, बेल्जियम हुँदै लण्डन पुग्ने यो ट्रेनले चीनको ब्यापार बढाउने आशा गरिएको छ। यो सेवा शुरु भएपछि हवाई यातायात भन्दा ५० प्रतिशत सस्तो हुनेछ।

चीनले यूरोपका अन्य ठाउँमा पहिले नै यो सेवा चलेपनि लण्डन पुग्ने यो पहिलो ट्रेन हो।  

 

प्रकाशित १९ पुस २०७३, मंगलबार | 2017-01-03 18:51:54

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...