नाचेर नथाक्ने जुम्बा सुन्दरी



कक्षा ७ पढ्दापढ्दै स्टेजमा नाच्न थालेकी सिर्जना तामाङ अझैं थाकेकी छैनन्। बरु, स्टेजबाट बेलाबेला म्यूजिक भिडियो र फिल्ममा पनि नाच्न थालेकी छिन्।

तामाङ सुन्दरी सिर्जनाको तामाङ भाषाको फिल्म ‘म्लाङ प्वाँहार’ (कालो अरिङ्गार)मा आइटम डान्स हेर्न पाइन्छ। स्नातक तह तेस्रो वर्षमा पढ्दै गरेकी उनी जुम्बा र एरोबिक्स पनि सिकाउँछिन्। रामेछाप भ्वाँसाकी सिर्जना आफ्नो लक्ष्य मोडलिङ र अभिनय गर्ने रहेको बताउँछिन्। 

प्रकाशित २० पुस २०७३, बुधबार | 2017-01-04 15:23:51

प्रतिकृया दिनुहोस

  • विपनाको मादक अन्दाज

    विपना थापा हाल म्युजिक भिडियोमा निकै व्यस्त नाम बनेको छ। चल्तिका गायक–गायिका रामकृष्ण ढकाल, मिलन अमात्य, बाबु बोगटी, सुगम पोखरेल, सत्य–स्वरुप...

  • सलमानसँग रोमान्स गर्ने चिनियाँ सुन्दरी

    बलिउड नायिकाहरु दीपिका पादुकोण र प्रियंका चोपडाले हलिउडमा आफ्नो भाग्य आजमाउँदै गर्दा चिनीयाँ नायिका झू झू भने बलिउड प्रवेश गर्दैछिन्। बलिउडका सफल...

  • नाचेर नथाक्ने जुम्बा सुन्दरी

    कक्षा ७ पढ्दापढ्दै स्टेजमा नाच्न थालेकी सिर्जना तामाङ अझैं थाकेकी छैनन्। बरु, स्टेजबाट बेलाबेला म्यूजिक भिडियो र फिल्ममा पनि नाच्न थालेकी छिन्।

  • रातो रङमा खुलेकी ऋचा

    ‘डि सेलिब्रिटी रन वे २०१६’ को र्‍याम्पमा रातो लेहेङ्गामा उत्रिदा नायिका ऋचा शर्माको मुहार धपक्कै बलेको थियो। रातो रङमा खुलेकी उनी हाँस्दा झन्...

  • हट एण्ड होपमा बेनिसा

    ‘स्वर’बाट फिल्मी करिअर सुरु गरेकी बेनिसाले चर्चित फिल्म ‘कालो पोथी’मा समेत अभिनय गरेकी छिन्। ‘किङ’ र ‘ब्लाइन्ड रक्स’ उनका आगामी फिल्महरु हुन्।...

  • वर्षाको हँसिलो अन्दाज

    वर्षा सिवाकोटीलाई धेरैले पशुपतिप्रसादकी बुनुको रुपमा चिन्छन्। ‘नाइ नभन्नु ल २’ र ‘सुब्बा साब’ जस्ता फिल्म खेलिसकेकी उनको नयाँ फिल्म ‘कारखाना’...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • श्रीमती अस्मितासँग यम बुद्ध अर्थात् अनिल अधिकारी

    यम बुद्धको मृत्युबारे उठेका यी मूल सात प्रश्न

    चर्चित नेपाली र्‍यापर यम बुद्धको लन्डनमा रहस्यमय निधन भएपछि विभिन्न प्रश्न सतहमा आएका छन्। उनका कतिपय प्रशंसकले घटनाबारे अझै शूक्ष्म अनुसन्धान...

  • कर्जा अभाव देखाएर चर्को ब्याज असुल्छन् बैंकहरु

    बैंकहरुले तरलता संकट भन्दै अनाबश्यक हल्ला गर्ने, सस्तोमा पैसा दिँदा नलैजाने र सर्बसाधारणलाई कर्जाको ब्याज दर महँगोमा व्यापारीलाई दिएको राष्ट्रबैंक...

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...