हट एण्ड होपमा बेनिसा



फरासिली र फोटोजेनिक बेनिसा कला क्षेत्रमा टिक्न बाहिरी र भित्री सौन्दर्यको उत्तिकै महत्व रहेको बताउँछिन्। शारीरिक मेन्टेनेन्सका लागि खानपिन र सामान्य व्यायाम पनि गर्छिन् उनी। कालो पोथीजस्तो चर्चित र फरक धारको फिल्ममा समेत काम गरिसकेकी उनी आगामी फिल्म 'किङ'मा एक्सन हिरो निखिल उप्रेतीको जोडी बन्दैछिन्।

सुरुसुरुमा ग्लामर क्षेत्रमा आफ्नो नाम अरुसँग जोडिँदा उनलाई निकै दु:ख लाग्थ्यो। अचेल परिपक्व बनिसकेको बताउँदै बोलिन, ‘यस्ता गस्सिप पनि यो क्षेत्रको हिस्सा हो। पचाउने भइसकेकी छु।’

डाक्टरले दिएको गलत औषधिका कारण दृष्टि गुमाएकी सृष्टि केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’ बाट उनी धेरै आशावादी छिन्। यसमा उनी अभिनेता नाजिर हुसेनका साथमा देखिने छिन्।

प्रकाशित १२ पुस २०७३, मंगलबार | 2016-12-27 11:09:25

प्रतिकृया दिनुहोस

  • दिदी संचिता पथमा हिँडेकी शिवानी

    नायिका संचिता लुइँटेलकी बहिनी र नायक निखिल उप्रेतीकी साली शिवानी लुइँटेल पनि अब ग्लामर संसारमा प्रवेश गर्ने भएकी छन्। हेर्दा दिदीकै फोटोकपी लाग्ने...

  • समा सिकन्दर

    'सेक्साहोलिक' शमा

    सानाे पर्दाकी अभिनेत्री शमाले जब सर्ट फिल्म 'सेक्साहोलिक' खेलिन् उनको पहिचान नै बद्लियो। उनलाई शमाको साटो सेक्साहोलिक नामले बढी चिनायो। उनको रुची...

  • 'काले दाइ'की माला

    माला लिम्बुले नृत्य गरेको गरेको 'पर्व' फिल्मको 'काले दाइ' अहिले धेरैको मुखमा झुन्डिएको गीत हो। यो गीतको चर्चाको जस मालाको ग्लामरस नृत्यलाई पनि...

  • अदिति बुढाथोकी

    अदितिको अनमोल अदा

    अदिति भारतमा समेत व्यवसायिक रुपमा सफल भएकी नेपाली मोडल हुन्। ‘कृ’ फिल्मका लागि अनमोल केसीको अपोजिट रोलमा अनुबन्धित भएयता उनको चर्चा थप चुलिएको छ।...

  • अब एक्ली परमिता

    मोडलका रुपमा चर्चित भएकी परमिता राज्यलक्ष्मी राणा ‘चपली हाइट २’मा हट अवतारमा देखिइन्। रिलका मात्रै नभइ रियल प्रेमी आयुष्मान देशराज जोशी श्रेष्ठसँग...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दार्जिलिङमा गोर्खाल्याण्ड माग गर्दै प्रदर्शनकारी

    के हुँदैछ दार्जिलिङमा?

    मात्र ३१५० वर्गकिमी क्षेत्रफल र २० लाखभन्दा कम जनसंख्या भएको दार्जिलिङ उपमहाद्वीपमा एक थोप्लो मात्रै हो। तर यसको रणनीतिक महत्व भौगोलिक अवस्थितिमा...

  • क्रान्तिका तीन उद्गम–थलोमा चुनावी दौड

    हरेक इतिहाससँग तिथिमिति हुन्छन् तर तिथिमिति मात्रै हुँदैनन्। त्यसमा पात्र र भू–क्षेत्रले बनाएको बिम्ब पनि हुन्छ। राजनीतिक दलहरूको इतिहाससँग पनि...

  • खेलराज पाण्डे

    बुटवलको चुनावी खेलमा खेलराजले गोल हान्लान्?

    आसपासका अरू नगरमा पार्टीका जिल्ला सचिव, पूर्वजिल्ला उपसभापति र क्षेत्रीय सभापति मेयरका उम्मेदवार छन्। उनीहरूभन्दा पदीय हिसाबले जुनियर खेलराज पाण्डे...

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...