दिदी संचिता पथमा हिँडेकी शिवानी



नायिका संचिता लुइँटेलकी बहिनी र नायक निखिल उप्रेतीकी साली शिवानी लुइँटेल पनि अब ग्लामर संसारमा प्रवेश गर्ने भएकी छन्। हेर्दा दिदीकै फोटोकपी लाग्ने शिवानी आफ्नै भिनाजुले निर्देशन गर्न लागेको फिल्म ‘कमिटमेन्ट सिक्स्टी आवर्स’मा उनी नायिका बन्ने भएकी हुन्।

बहिनी पनि आफ्नै पथमा हिँड्ने भएपछि हर्षित संचिताले उनलाई बधाइ दिँदै भनेकी छन्, 'वेलकम टु आवर मुभी इन्डष्ट्री डियर...'।

 

प्रकाशित २४ जेठ २०७४, बुधबार | 2017-06-07 12:25:39

प्रतिकृया दिनुहोस

  • नवीन निरञ्जली

    सानैदेखि कला क्षेत्रप्रति आकर्षित निरञ्जली तामाङ ग्लामर दुनियाँमा स्थापित हुने सपना बुनिरहेकी उदियमान मोडल हुन्। प्लस टुसम्मको अध्ययन सकाएकी उनी...

  • दिदी संचिता पथमा हिँडेकी शिवानी

    नायिका संचिता लुइँटेलकी बहिनी र नायक निखिल उप्रेतीकी साली शिवानी लुइँटेल पनि अब ग्लामर संसारमा प्रवेश गर्ने भएकी छन्। हेर्दा दिदीकै फोटोकपी लाग्ने...

  • समा सिकन्दर

    'सेक्साहोलिक' शमा

    सानाे पर्दाकी अभिनेत्री शमाले जब सर्ट फिल्म 'सेक्साहोलिक' खेलिन् उनको पहिचान नै बद्लियो। उनलाई शमाको साटो सेक्साहोलिक नामले बढी चिनायो। उनको रुची...

  • 'काले दाइ'की माला

    माला लिम्बुले नृत्य गरेको गरेको 'पर्व' फिल्मको 'काले दाइ' अहिले धेरैको मुखमा झुन्डिएको गीत हो। यो गीतको चर्चाको जस मालाको ग्लामरस नृत्यलाई पनि...

  • अदिति बुढाथोकी

    अदितिको अनमोल अदा

    अदिति भारतमा समेत व्यवसायिक रुपमा सफल भएकी नेपाली मोडल हुन्। ‘कृ’ फिल्मका लागि अनमोल केसीको अपोजिट रोलमा अनुबन्धित भएयता उनको चर्चा थप चुलिएको छ।...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...