युवराजको अर्को वियोगात्मक गीत ‘एक्लै जिउने रहर छैन’


युवराज चौलागाई पार्श्र्व गायनमा चर्चित नाम हो। नोभेम्बर रेनको ‘तिमीलाई म के भनूँ’ र क्लासिकको ‘हारेँ हारेँ’ जस्ता वियोगात्मक गीतपछि उनको चर्चा चुलिएको हो। यी गीतबाट उनले थुप्रै अवार्ड हात पारिसकेका छन्। उनै युवराजको नयाँ गीत ‘एक्लै जिउने रहर छैन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार प्रभात सुवेदीको शब्दमा 'प्रभात' एल्बममा समावेश यस गीतमा प्रल्हाद बोगटी सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ। अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोमा युवराज र विपना थापाले अभिनय गरेका छन्। वियोगात्मक सङ्गीत मन पराउने स्रोताले गीत एकदमै रुचाइरहेको गायक युवराजले नेपालखबरलाई बताए।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 11:32:20

प्रतिकृया दिनुहोस

  • फेसबुकसंग अमिताभ बच्चनको गुनासो

    मेगास्टार अमिताभ बच्चन सामाजिक संजाल फेसबुकसंग खुसी देखिन्न्। आइतबार उनले ट्वीटर मार्फत आफुले फेसबुकका सबै फिचरहरु चलाउन नपाएकोमा दुःख प्रकट गरेका...

  • बलिउडमा शाहरुखको २५ वर्ष, केही नखुलेका रोचक तथ्य

    सन् १९९२ जुन २५ का दिन बलिउड दुनियासँग एउटा नाम जोडिएको थियो- शाहरुख खान। म्युजिकल रोमान्टिक फिल्म 'दिवाना'बाट बलिउड फिल्ममा डेब्यु गरेका शाहरुखको... शाहरुखले फिल्ममा २५ औं वर्ष पूरा भएको दिन सामाजिक संजाल ट्विटरमा लेखे, 'कामको थकनले म राति चाँडै निदाएँ। बिहान उठ्दा पो थाहा भयो मेरो फिल्म जगतमा...

  • 'सायद २' को ट्रेलर सार्वजनिक

    चलचित्र ‘सायद’ को सिक्वेल ‘सायद २’ को ट्रेलर रिलिज भएको छ। दुर्गिस फिल्मसको ब्यानरमा निर्माण भएको 'सायद २' को यसअघि पनि नयाँ वर्षको पूर्वसन्ध्यामा...

  • विवाह बन्धनमा बाँधिने भए शरद र निशा

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकर र अभिनेत्री निशा अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरु यही असार १६ गते...

  • सलमान खान

    'ट्युबलाइट' सलमान खानका अघिल्ला फिल्मभन्दा कमजोर

    सलमान खानको प्रतिक्षित फिल्म 'ट्युबलाइट' शुक्रबार रिलिज भएको छ। कबिर खान निर्देशित उक्त फिल्मले आफ्नो पहिलो दिनको बक्स अफिस रेकर्ड २१.१५ करोड...

  • दक्षिण कोरियामा १३ थरीका नेपाली बाजा प्रदर्शन

    दक्षिण कोरियाको गेन्जु सहरमा सम्पन्न 'जोन्जु वर्ल्ड ट्राडिसनल विन्ड इन्स्ट्रुमेन्ट फेस्टिभल २०१७' मा नेपाली बाजाहरु प्रदर्शन भएका छन्। विश्वका ३०...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...