१९ तस्बिरमा दयाहाङ राईको पारिवारिक हाउभाउ

अभिनेता दयाहाङ राई आफ्नी श्रीमती र छोरासँगै
अभिनेता दयाहाङ राई आफ्नी श्रीमती र छोरासँगै
अभिनेता दयाहाङ राई अहिले नेपाली दर्शकहरुद्वारा सर्वाधिक रुचाइएका चरित्र नायक हुन्। रङ्गमञ्चबाट सिनेमा क्षेत्रमा फड्को मारेका र अहिले सबैभन्दा बढी व्यस्त मध्येका कलाकार पनि हुन् राई। सिनेमा क्षेत्रको अति व्यस्त जीवनबाट निस्केर हालै उनले श्रीमती बेनुका राई र छोरासहित पारिवारिक घुमघाम गरे। हेरौँ तस्बिरमा दयाहाङ राईको पारिवारिक पोजः

 

प्रकाशित 2017-01-11 11:18:58