अन्तर्वार्ता

बिशेष

  • बाआमाको हातबाट राजेशपायलको तेस्रो 'दर्शन नमस्ते'

    गायक राजेशपायल राईको चर्चित गीत दर्शन नमस्ते हिट भएपछि उनले यही नामबाट एल्बम निकाल्ने सिलसिला जारी छ। सोमबार उनको 'दर्शन नमस्ते ३' सार्वजनिक भएको छ। सोमबार उनले आफ्ना बुबा र आमाको हातबाट एल्बम सार्वजनिक गरेका हुन्।

  • यस्तो छ विनोद राईको 'पारा'

    नेपाली तारा सिजन—३ को उत्कृष्ट सातसम्म पुग्न सफल गायक बिनोद राईको पहिलो एल्बम ‘पारा’ सार्वजनिक भएको छ। शनिबार मण्डला थिएटरमा चिन्डो म्युजिकले आयोजना गरेको समारोहमा उनको एल्बमलाई गायक, सङ्गीतकार तथा लेखकहरु गणेश रसिक, उदय सोताङ, नवराज लम्साल,...

  • मिस युके नेपालको ताज पोखराकी टेनिसा रानालाई

    ‘कोही पनि मानिस पूर्ण हुनसक्दैन, सबैको कमी कमजोरी हुन्छ। जसले कमजोरीलाई जितेर भित्री सौन्दर्यमा निखार ल्याउँदै अघि बढ्न सक्छ उही नै साँचो अर्थमा सुन्दर हुन्छ, यो भनाइ थियो पोखराकी टेनिसा रानाको जसले उनलाई मिस युके नेपाल– २०१६ को ताज पहिर्यायो।

  • यस्ता छन् फ्लप फिल्मका हिट हिरोइन

    ग्लामरस् दुनिया न हो, पछिल्ला दिनमा फिल्म चलेर मात्र कलाकार स्थापित हुन्छन् भन्ने मान्यता भत्कदै गएको छ। रजतपटमा जसका फिल्म सुपर फ्लप भए पनि सोही फिल्मका कलाकार भने हिट भएका बग्रेल्ति उदाहरण सतहमा आएका छन्।

  • देवकोटाको जीवनमाथि सिक्किममा चित्रकला प्रदर्शनी

    सिक्किममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र कृतिमा आधारित चित्रकला प्रदर्शनी हुने भएको छ। साउन ८ र ९ गते नेपाली चित्रकारहरुका देवकोटा सम्बन्धी चित्रहरु प्रदर्शन हुने आयोजक देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

  • समलिङ्गीमाथि बनेका दुई गजब फिल्म

    ब्लु इज द वार्मेस्ट कलर समलिङ्गीहरुको आपसी सम्बन्धको कथा हो भने अलिगढ एक बयोवृद्ध समलिङ्गी प्रोफेसरको समाजसँगको संघर्षको कथा हो।

  • कमल हसन अस्पताल भर्ना, लडेर खुट्टा भाँचियो

    भारतीय चर्चित अभिनेता कमल हसन चिप्लेर लडेपछि अस्पताल भर्ना भएका छन्। चेन्नईमा आफ्नै अफिसको सिढीमा चिप्लेर लडेपछि उनको खुट्टा भाँचिएको हो ।

  • सामाजिक सञ्जालमा जेनिफर लोपेजको कडा आलोचना

    सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकी गायिका/नायिका जेनिफर लोपेजको आलोचना भएको छ। उनले ह्यासट्यागमा ‘अल लाइभ्स म्याटर’ लेखेर ट्वीट गरेपछि उनको आलोचना सुरु भएको हो।

  • सनी लियोनले फिल्म नखेल्ने !

    बलिउडकी सेक्स सिम्बल सनी लियोनले सधैं फिल्म क्षेत्रमा सक्रिय नहुने बताएकी छिन्।

  • हङकङमा बजार खोज्दै काठमाडौँका डिजाइनर

    फेसन सोमा एक मोडल

    हरेक साता पार्टी आयोजना हुने हङकङमा नेपालका चर्चित फेसन डिजाइनरहरुले बजार खोज्न थालेका छन् । हङकङको नेपाली मोडेल ऐजेन्सी सेन्स अफ क्लिकले यसको चाँजोपाँजो मिलाइदिने गरेको छ ।

  • दुई नम्बर ढाडे बिरालो आयो

    अघिल्लो वर्ष ‘ढाडे बिरालो’ तीज गीत गाएर चर्चा बटुलेका श्रीदेवी देवकोटा र प्रकाश कटुवालले सोही गीतको दोस्रो भाग पनि तयार गरेका छन्। द्वैअर्थी शब्द र ज्योती मगरको अश्लिल हाउभाउसहितको मोडलिङबाट ‘ढाडे बिराले’ले चर्चा पाएको थियो ।

खबर

विशेष

  • राप्रपा महाधिवेशनमा सहभागी अभिनेत्री रेखा थापा

    राप्रपाको केन्द्रीय सदस्यमा कसको कति मत?

    राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतगणना बुधबार राति सकिएको छ। महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य निर्वाचित...

  • तीन दलका शीर्ष नेताहरु बालुवाटार बैठकमा सहभागी हुँदै । तस्बिरः रासस

    चुनाव घोषणाको ‘साइड इफेक्ट’

    स्थानीय तहको चुनावका लागि सरकारले ३१ बैशाखको मिति घोषणा गरेपछि फेरि एक पटक राजनीतिक सरगर्मी बढ्ने र त्यसको आलोकमा विभिन्न मत–मतान्तर सतहमा देखिने...

  • चिनियाँ दृष्टिकोणमा नेपाल दक्षिण एसियाको प्रवेशद्वार

    सडक विभागको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग आयोजना निर्देशनालयका निर्देशक गोपाल सिग्देलका अनुसार प्राथमिकतामा परेका सडक पाँच वर्षभित्र दुई लेनको...

  • दोस्रो विश्वयुद्धमा सहभागी ललितपुरका खड्गबहादुर कार्की

    जो बर्माको जङ्गलमा दोस्रो विश्वयुद्ध लडे

    उनी सिधै राणा प्रधानमन्त्री भएको ठाउँमा गए। विश्वयुद्ध लडेर आएको भनेपछि उनलाई प्रधानमन्त्रीले सिधै पुलिसमा भर्ना गरिदिए। ‘अहिलेको कुरा हो र यो।...