'प्रेम गीत २'को ट्रेलर आयो, फिल्म साउन १३ मा


दुई वर्षअघिको फिल्म प्रेम गीतको सफलतापछि बनेको यसको सिक्वेल 'प्रेम गीत २’को ट्रेलर सार्वजनिक भएको छ। आँशुसेन फिल्म प्रोडक्सनले सोमबार फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

फिल्ममा नायक प्रदीप खड्काले नै निरन्तरता पाएका छन् भने नवनायिका अश्लेषा ठकुरीले डेब्यु गरेकी छिन्। रामशरण पाठकले निर्देशन गरेको फिल्ममा निर्माता सेन खलनायकको भूमिका देखिँदैछन्।

फिल्म आगामी साउन १३ गतेबाट रिलिज हुदैँछ। फिल्मका दृश्यहरु नेपालको पर्यटकीय थलो राराबाहेक विदेशमा म्यानमार र थाइल्याण्डमा समेत खिचिएको छ। त्यसैले नेपालमा रिलिज भएलगत्तै प्रेम गीत २ को थाइल्याण्ड र म्यान्मारमा पनि प्रर्दशन गरिने जनाइएको छ।

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 14:40:53

प्रतिकृया दिनुहोस

  • प्रियंका-अायुष्मानको लोभलाग्दो केमेस्ट्री (भिडियो)

    नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीचको केमेस्ट्री अहिले चर्चाको विषय बनेको छ। जहाँजता सँगै देखिने यो जोडीलाई नयाँ रोमान्टिक गीत...

  • काजोल भन्छिन्, 'मलाई झुक्याएर फिल्म खेल्न लगाए'

    बलिउड अभिनेत्री काजोलले तमिल फिल्म ''भिआईपि २'को रिलिजका क्रममा आफुलाई झुकयाएर उक्त फिल्म गर्न लगाईएको बताईन्। दुई दशक अघि बलिउड अभिनेत्री काजोलले...

  • फेसबुकसँग अमिताभ बच्चनको गुनासो

    मेगास्टार अमिताभ बच्चन सामाजिक संजाल फेसबुकसंग खुसी देखिन्न्। आइतबार उनले ट्वीटर मार्फत आफुले फेसबुकका सबै फिचरहरु चलाउन नपाएकोमा दुःख प्रकट गरेका...

  • बलिउडमा शाहरुखको २५ वर्ष, केही नखुलेका रोचक तथ्य

    सन् १९९२ जुन २५ का दिन बलिउड दुनियासँग एउटा नाम जोडिएको थियो- शाहरुख खान। म्युजिकल रोमान्टिक फिल्म 'दिवाना'बाट बलिउड फिल्ममा डेब्यु गरेका शाहरुखको... शाहरुखले फिल्ममा २५ औं वर्ष पूरा भएको दिन सामाजिक संजाल ट्विटरमा लेखे, 'कामको थकनले म राति चाँडै निदाएँ। बिहान उठ्दा पो थाहा भयो मेरो फिल्म जगतमा...

  • 'सायद २' को ट्रेलर सार्वजनिक

    चलचित्र ‘सायद’ को सिक्वेल ‘सायद २’ को ट्रेलर रिलिज भएको छ। दुर्गिस फिल्मसको ब्यानरमा निर्माण भएको 'सायद २' को यसअघि पनि नयाँ वर्षको पूर्वसन्ध्यामा...

  • विवाह बन्धनमा बाँधिने भए शरद र निशा

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकर र अभिनेत्री निशा अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरु यही असार १६ गते...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...