अफगानिस्तानको संसद नजिकै बम विस्फोट, २१ को मृत्यु



अफगानिस्तानको राजधानी काबुलस्थित संसद भवननजिकै मङ्गलबार भएका दुई बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ। व्यस्त समयमा भएका विस्फोटनमा परी ४५ जना घाइते भएका छन्।

संसद भवनबाट कर्मचारीहरु बाहिर निस्कने गेट बाहिर भएका विस्फोटको तालिवानले जिम्मा लिएको छ।

पहिलो विस्फोट पैदल हिँडिरहेका आत्मघाती आक्रमणकारीले गराएका थिए। लगत्तै संसद भवनको सडकपारि पार्किङ गरेर राखेको कारबम विस्फोट भएको थियो। घाइते भएकामध्ये प्रायः संसद भवनका कर्मचारी रहेको आशंका गरिएको छ। एएफपी

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 22:11:37

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...

  • खुसी रहन अपनाउनुपर्ने यी पाँच उपाय

    मानिसको दिमागलाई के कुराले खुसी बनाउँछ त? अथवा एक व्यक्तिले बढी खुसी प्राप्त गर्न कस्ता कुरामा ध्यान दिनुपर्छ त? एक न्युरो साइन्टिस्ट एलेक्स कर्बका...

  • गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

    अन्नपूर्ण र लमजुङ हिमालको फेदमा अवस्थित क्होला सोँथरलाई तीन गाउँमा विभाजन गरिएको छ। क्होला सोँथरको पश्चिमी भागमा केही घरहरुको अवशेष देख्न सकिन्छ...