मलेसियामा अलपत्र २८ नेपाली स्वदेश फिर्ता



मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ। दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो।

नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो। 

दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ। 

घर फर्काइएकाहरुः

शङ्खलाल गोले (पर्सा)
मनिराम बेङ्गासी (धनुषा)
सञ्जयकुमार नेपाली (सर्लाही)
सनम लिम्बू (धनकुटा)
दीपेश लिम्बू र राजकुमार राई (सुनसरी)
सन्तोष अधिकारी (कपिलवस्तु)
मुकेशराज यादव (रौतहट)
मनोजकुमार नेपाली (सिन्धुली)
मनबहादुर तामाङ (काभ्रेपलान्चोक)
खड्का लिम्बू (ताप्लेजुङ)
निकेश कार्की (काठमाडौँ)
विवश राई (खोटाङ)
मीनप्रसाद डोटेल (काभ्रेपलान्चोक)
सुदीप तामाङ (चितवन)
सञ्जय मल्ल र दीपेन्द्रकुमार भण्डारी (रुकुम)
राजअलि शाही (बाँके)
जितनारायण यादव (सिरहा)
इन्द्रबहादुर सार्की (गुल्मी)
सन्चबहादुर लिम्बू (ताप्लेजुङ)
गर्जेन्द्र घर्ती मगर (रोल्पा)
टेकबहादुर राप्चा (ओखलढुङ्गा)
गुलाब चौधरी (सुनसरी)
भरतबहादुर बुढा मगर (दाङ)
विदुर कार्की (झापा)
सञ्जीव बैजु (मकवानपुर)

।रासस

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 18:05:06

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...