एभरेष्ट बैंकको सोह्रखुट्टेमा नयाँ एटीएम



सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले सोह्रखुट्टेमा आफ्नो एटीएम सेवा सुरु गरेको छ।

उक्त सेवाको उद्घाटन डा. राम. एस. साङापुरे (कार्यकारी निर्देशक, पन्जाब नेशनल बंैक) ले गरेका हुन्। उक्त कार्यक्रममा कर्नल मन राज सिंह मान रक्षा सहचरी भारतीय दुतावास, बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ बैंकका संचालकलगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवा दिँदै अाएकाे छ।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 16:52:18

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरामा एमालेको विजय–सभा: मख्ख मुद्रामा ओली

    पोखरा–लेखनाथ महानगरसहित कास्कीका चार स्थानीय तहमा विजय हासिल गरेको पार्टी नेकपा एमालेले आज पोखरामा विजय–सभा आयोजना गरेको छ। विजय–सभामा हँसिलो...

  • मञ्जु गुरुङ

    राष्ट्रपतिकी मितिनी पोखराकी उपमेयर

    पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा एमालेबाट विजयी बनेकी मञ्जु गुरूङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी र आफ्नै साइँला बाबुको बुहारी सरस्वती...

  • दुर्घटनाग्रस्त गोमा एयरका घाइते चालक पारस रार्इको निधन

    सोलखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेर घाइते गोमा एयरका विमान चालक पारस रार्इको उपचारको क्रममा निधन भएको छ। विमान दुर्घटनामा परेर...