सुबिसु १७ औँ वर्षमा प्रवेश



इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु १६औं बर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सूचना तथा सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ।

कम्पनीले डिजिटल टीभी सेवा, इन्टरनेट टीभी ओभर द टप (ओटीटी)सेवा र ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने भएको छ। सुबिसुको प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले भने, 'सुबिसु सफलतापूर्वक १७ औं वर्षमा प्रवेश गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो। हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसँग रहोस भन्ने चाहन्छौँ। १६ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौँ, यही अनुभवका साथ हामी अझ केन्द्रित रही आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं।'

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्:

http://subisu.net.np/retail/offers

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 11:33:30

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...