यती बैंकको संस्थापक सेयर स्वामित्वमा परिवर्तन



यती डेभलपमेण्ट बैंकको चौंधौ बार्षिक साधारण सभाबाट पारित संस्थापक सेयर स्वामित्व परिवर्तन सम्बन्धी प्रस्ताबलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. तथा सिडिएस क्लीयरीङले स्वीकृती प्रदान गरेको छ।

बैंकको संस्थापक समूहको सेयर स्वामित्व अनुपात ६८.३१ तथा सर्वसाधारण समूहको ३१.६९ रहेकोमा सेयर स्वामित्व परिवर्तन पश्चात संस्थापक समूहको सेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयर अनुपात ४९ प्रतिशत कायम भएको छ।
साथै बैंकको चुक्ता पँुजीको ५० प्रतिशत अर्थात बिद्यमान दुई कित्ता सेयर बराबर एक कित्ता सेयर (२ ः१) का दरले जारी हुने हकप्रद सेयर निष्काशन प्रकृया अन्तिम चरणमा रहेको समेत बैंकले जनाएको छ।

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 15:49:23

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...

  • लण्डनले स्वागत गर्‍यो पहिलो चिनियाँ रेललाई

    चीनबाट बेलायतका लागि छुटेको मालबाहक रेल बुधबार लण्डन पुगेको छ। १८ दिनको यात्रापछि ७ हजार ५ सय माइल दूरी पार गरेर सो रेल पूर्वी लण्डनको बार्किङमा...

  • मधेशमा पाँच लाखको शक्ति प्रदर्शन: एमाले

    मधेशमा पाइला टेक्नै नपाउने चेतावनी खेपिरहेको नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारी भइरहेको बताएको छ।...