• निगमले माग्यो एक महिनाको समयसीमा

    - सुजन अाेली

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल निगमले तोकिएको मापदण्ड भन्दा बढी तेल चोर्ने ट्यांकर चालकसँग दोब्बर मूल्य असुल्नेगरी ढुवानी नियमावली संशोधन गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका थिए।

कारोबार

विश्व मुद्राकोषका पूर्व प्रमुखलाई साढे चार वर्ष जेल

विश्व मुद्राकोषका पूर्व प्रमुख रोड्रिगो रातोलाई स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा साढे ४ वर्ष जेल सजाय तोकिएको छ। भ्रष्टाचार र वित्तीय अपराधसमेत हेर्ने स्पेनको राष्ट्रिय अदालतले रातोले स्पेनी दुई बैंकको प्रमुख रहेका बेला आर्थिक...

टेलिकमको शिवरात्रि अफर

नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ। अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ।

पेट्रोलियम पदार्थको हाहाकार हट्ने

‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल निगमले तोकिएको मापदण्ड भन्दा बढी तेल चोर्ने ट्यांकर चालकसँग दोब्बर मूल्य असुल्नेगरी ढुवानी नियमावली...

होमस्टे वर्गीकरणसहित करको दायरामा

सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न थालेकाले वर्गीकरण गर्न थालेको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले जानकारी दिए।

पाइलट अभावका कारण चिनियाँ जहाज थन्किदै

सरकारले केही हप्ता अघि ल्याएको चिनियाँ जहाज (वाइ १२ र एमए ६०) पाइलट अभावका कारण नउडने भएको छ। चिनियाँ जहाज उडान पाइलट अभाव भएपछि निगमले मार्च १ गतेबाट उडाउने भनेको जहाज रोकिने सम्भावना बढेको नेपाल वायु सेवा निगम स्रोतले जनाएको छ।

समृद्धिका लागि कृषिपछिको सम्भावना पर्यटनः डा.भट्टराई

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने र एकीकृत पर्यटन कार्यक्रम ल्याउनु पर्ने सुझाएका छन्। पर्यटनसम्बन्धी साप्ताहिक पत्रिका गन्तव्य नेपालले बुधबार...

मुलुकमा अब ऊर्जा क्रान्तिः मन्त्री शर्मा

ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकमा ऊर्जा क्रान्ति सुरु भएको बताएका छन्। उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा बुधबारदेखि सुरु विराट एक्स्पो ०७३ को उद्घाटन गर्दै उनले भने, ‘ऊर्जा क्षेत्रमा क्रान्ति नगरी औद्योगिक क्षेत्रमा क्रान्ति सम्भव छैन।’

सुन्तला बिक्रीबाटै भित्रियो १४ करोड

गोरखा जिल्लामा सुन्तला बिक्रीबाटै करोडौं भित्रिन थालेको छ। यहाँ केही गाविसहरु सुन्तलाको पकेट क्षेत्र नै भएका छन्, जहाँ किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला भएको छ। गोरखाको सुन्तलाले बजारमा ब्राण्ड नै स्थापित गरिसकेको किसानहरु बताउँछन्।

सवारी कर्जा ५० प्रतिशतमा सीमित गरेकोप्रति नाडा आपत्ति

नेपाल राष्ट्रबैंकले सवारी कर्जाका गरेको कडाइप्रति नेपाल अटोमोवाइल डिलर्स एसोसिएसनले आपत्ति जनाएको छ। यस अघि बैंक तथा वित्तीय संस्थाले अटो लोनका लागि ९० प्रतिशतसम्म कर्जा दिँदै आएका थिए। राष्ट्रबैकले बजारमा अधिक तरलता भएको भन्दै सवारी कर्जामा कडाइ...

नेपाल-इजरायल चेम्बर अफ कमर्सको स्थापना

नेपाल र इजरायलबीच व्यापार लगानी लगायतका आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना भएको छ। नेपाल इजरायल चेम्बर अफ कमर्सको राजधानीको अन्नपूर्ण होटलमा मंगलबार आयोजित विशेष समारोहमा परराष्ट्र मन्त्री डा....

हिमालय एअरलाईन्स सामाजिक सहयोगमा सक्रिय हुँदै

नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले कर्पोरेट सामाजिक उत्तरदायित्वको शुरुवाती पहलको रुपमा बालुवाटारस्थित प्रयास नेपालका जिज्ञासु र उत्साही बालबच्चाहरुलाई ३० किलोका १७ बोरा चामल, स्टेशनरी र चकलेट आदि सहयोग गरेको छ।

नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको आपूर्ति हुन सजिलो हुने अपेक्षा व्यक्त गरे। उनले थपे, ' यसले चीन-नेपाल मैत्री औद्योगिक पार्क मार्फत्...

‘सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

आईएमई डिजिटल सोलुसन र अमेरिकाको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमबीच साझेदारी सम्पन्न भएको छ। यसले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशीला तयार गर्नेछ।

अन्नपूर्णभित्र भारतीय लगानीमा नयाँ क्यासिनो

क्यासिनो नियमावली २०७० अनुसार नयाँ क्यासिनो खोल्न न्यूनतम चुक्ता पुँजी २५ रुपैयाँ राख्नुपर्ने प्रावधान भए अनुरुप अहिले खुल्न लागेको क्यासिनोले त्यो मापदण्ड पूरा गरेको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले जानकारी दिए। ‘इम्पेरियल प्रालिले...

विराटनगरमा भोलिदेखि विराट एक्स्पो

भोलि बुधबारदेखि विराटनगरमा कृषि तथा औद्योगिक प्रदर्शनी ‘विराट एक्स्पो–२०१७’ हुने भएको छ। उद्योग संगठन मोरङको आयोजनामा ‘आर्थिक विकासको मूल आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ हुन लागेको प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको...

ट्राउट माछाः मागभन्दा उत्पादन कम

कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ। जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन्। उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा प्रभात न्यौपानेले जानकारी दिए।

राष्ट्रबैंकले भन्यो: कल बचत र साधारण बचतको ब्याजदर समान बनाऊ

नेपाल राष्ट्रबैंकले ‘कल सेभिङ’ र ‘साधारण सेभिङ’को ब्याजदर एउटै कायम गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। आर्थिक वर्ष २०७३/०७४ को अर्ध–वार्षिक मौद्रिक नीतिको समीक्षा कार्यक्रममा राष्ट्रबैंकका गर्भनर डाक्टर चिरञ्जीवि नेपालले यस्तो निर्देशन...

संशोधित कम्पनी ऐन स्वीकृतः यस्ता छन् नयाँ व्यवस्था

व्यवस्थापिका-संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७३ लाई आइतबार संशोधनसहित स्वीकृत गरेको छ। समिति बैठकले संशोधनसहित समितिबाट पारित भएको उक्त विधेयक संसद्को आगामी बैठकमा प्रस्तुत...

पुरानो बसपार्कको २९ तले भ्यु–टावर निर्माण धमाधम

शिलान्यास भएको करीब १६ महिनापछि पुरानो बसपार्कस्थित ‘काठमाडौं भ्यु टावर’ निर्माण योजना धमाधम अघि बढेको छ। दुई सातायता भ्यु टावरको काम तीव्र रुपमा सुरु भएको हो। आगामी एक साताभित्र जग खन्ने काम पनि सुरु हुने भएको छ।

'समकालीन नेपाली अर्थतन्त्र' सार्वजनिक

आर्थिक क्षेत्रका विज्ञहरूले नेपालले अपनाउन लागेको संघीयताको मोडल अति महँगो भएकाले यसको व्यवस्थापनमा बेलैमा ध्यान नदिए भोलि गएर समस्या निम्तन सक्ने बताएका छन्।

बजारमा तेलको कृत्रिम हाहाकार, उपभोक्तालाई सास्ती

‘तेल चोर्न’ पाउनुपर्ने माग राख्दै ट्या‌कर चालक आन्दोलनमा उत्रिएपछि बजारमा पेट्रोलियम पदार्थको कृत्रिम हाहाकार भएको छ। पेट्रोलियम पदार्थ ढुवानी नियमावली (संशोधन) २०७३ मा तोकिएको मापदण्डभन्दा बढी तेल चोरी भएको पाइएमा निगमले बजार मूल्यभन्दा दोब्बर...

भैरहवा विशेष आर्थिक क्षेत्रभित्रका २१ उद्योग ८ महिनाभित्र सञ्चालनमा

भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) का २१ वटा उद्योग ८ महिना भित्र सञ्चालन आउने भएका छन्। विशेष आर्थिक क्षेत्र विकास समितिले सबै उद्योग ८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेको छ।

पूर्वाधार सम्मेलनः यसरी गरियो विकासको अवरोध र मोडलको व्याख्या

‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आइतबारदेखि काठमाण्डौंमा ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ। नेपालको पूर्वाधार विकासको बृहत्तर खाका तयार पार्ने उद्देश्यका साथ सम्मेलन आयोजना भएको हो।

लगानी बोर्डले छानेका ८ आयोजनाको लागत सवा १६ खर्ब

लगानी बोर्डले १६ खर्ब २१ अर्ब लगानी प्रस्ताव सहित महत्वपूर्ण ८ वटा आयोजनाको निर्माण कार्य अघि बढाउने भएको छ। सार्वजनिक निजी–साझेदारी मोडल अन्तर्गत ८ वटै परियोजनाको निर्माण गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) महाप्रसाद अधिकारीले...

मेघौली सराइ लज विश्वका उत्कृष्ट होटल सूचीमा

अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ। पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनमा चिनिने उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीको यसपालिको...

चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा

नवलपरासीका विभिन्न चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा परेका छन्। जिल्लाका ठूला उद्योगमध्ये पर्ने सुनवलस्थित लुम्बिनी चिनी उद्योग, प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बागमती चिनी उद्योगबाट निस्कने प्रदूषणबाट सर्वसाधारण...

कुश्मा बजारमा सिटी हल निर्माणको तयारी

पर्वतको जिल्ला सदरमुकाममा सिटी हल निर्माणका लागि सरकारद्वारा आवश्यक बजेट विनियोजन हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुश्मामा सिटी हल निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने बताएका छन्।

आर्थिक अवस्था सुदृढ र सुधारोन्मुखः राष्ट्र बैंक

उपभोक्ता मूल्यवृद्धिमा आएको कमी, शोधान्तर बचत, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि, राजस्व सङ्कलनसमेत बढेपछि मुलुकको समग्र आर्थिक अवस्था सुदृढ देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक समीक्षामा मुलुकको समग्र...

चिनी मिल सञ्चालनपछि किसान उत्साहित

केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिन्छन्। चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उनी उखुखेती गर्न उत्साहित भएका हुन्।

अर्ब मूल्य पर्ने जहाज निगमले कवाडीको भाउमा बेच्दै

बोर्डले निर्णय गर्नासाथ टेन्डर आह्रवान हुने निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठले जानकारी दिए। ‘यसै हप्ता बोर्डमा बोइङ बेच्ने फाइल जान्छ,’ उनले भने, ‘बोर्डले निर्णय गर्नासाथ टेन्डर आह्रवान गर्छौ।’ जहाज विक्रीका लागि टेन्डर भएपछि जसले बढी...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...