वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई सातौँ सफलता मिलेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा १८.५ ओभरको खेलमा १ सय ५५ रन बनाएर खेलिरहेको नेपालले सातौँ विकेट लिएको हो। प्रकाशित: बैशाख २२, २०८१ शनिबार १३:५२ 273 Shares
प्रतिक्रिया