नेपालका पार्टटाइम स्पिनर कुशल भुर्तेलले व्यक्तिगत दोस्रो विकेट लिँदा वेस्ट इन्डिज ‘ए’ले तेस्रो विकेट गुमाएको छ।
भुर्तेलले किसी क्यार्टीलाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका हुन्।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी चौथो खेलमा वेस्ट इन्डिज एले टस जितेर ब्याटिङ गरिरहेको छ।
नेपालका लागि भुर्तेलले २ र प्रतिस जिसीले १ विकेट लिए। चौधौँ ओभर चलिरहँदा वेस्ट इन्डिज ‘ए’ ३ विकेट क्षतिमा १२८ रनमा छ।
111
Shares
प्रतिक्रिया