राजनीति


शपथ लिएको एक सातापछि पाइन् बेची लुंगेलीले मन्त्रालय

शपथ लिएको एक सातापछि पाइन् बेची लुंगेलीले मन्त्रालय

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १४:२०, सर्लाही

नेकपा एकीकृत समाजवादीकी नेतृ बेची लुंगेलीले मधेश प्रदेश सरकारमा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्।

६ वैशाखमा विनाविभागीय मन्त्रीमा शपथ लिएकी लुंगेलीले आज जनकपुरधामा श्रम तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेकी हुन्।

लुंगेली सर्लाही १ (ख)बाट दोस्रोपटक मधेस प्रदेश सभामा विजयी भएकी थिइन्। उनी पहिलो पटक मन्त्री बनेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .